काठमाडौं— आर्थिक वर्ष २०८३/८४ को बजेट भाषण सुन्न प्रधानमन्त्री वालेन्द्र शाह प्रतिनिधिसभा बैठकमा उपस्थित भएका छन् । आज अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दैछन् ।

प्रतिनिधिसभा बैठकमा उपस्थित भएका प्रधानमन्त्री शाह अर्थमन्त्री डा. वाग्ले नजिकै पुगेर बसेका छन् ।