काठमाडौं— प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।  सोमबार दिउँसो २ बजे बस्नेगरी बैठक बोलाएका हुन् ।  बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलय सिंहदरबारमा बस्दै छ ।

बैठकका एजेन्डाबारे नखुलाइए पनि सरकारका नियमित काम कारबाहीबारे छलफल हुनेछन् । उनका अनुसार सम्भव त संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याउनेबारे बैठकमा छलफल हुनेछ ।