काठमाण्डौ । संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमीलाई प्रहरीले शुक्रबार बिहान नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले परिश्रमीलाई प्रहरीले पक्राउ गरेको पुष्टि गरे।

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.