काठमाडौं—  सभामुख डीपी (डोलप्रसाद) अर्याललाई भेट्न विपक्षी दलका नेताहरू पुगेका छन् । 

बिहीबार विपक्षी दल नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीका सांसद सभामुख अर्याललाई भेट्न पुगेका हुन् । 

विपक्षी दलसँगको सम्बन्ध के हुने भन्नेलगायत विषयमा छलफल हुने बताइएको छ ।