काठमाडौं– आज नेपाली बजारमा सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेर कारोबार हुँदैछ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार १ लाख ५६ हजार ४०० रुपैयाँ रहेको छापावाल सुन आज १ लाख ५५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

OM Sai Pathibhara Hospital

त्यस्तै, चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर तोलामा १ हजार ८८० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ८९० रुपैयाँ थियो ।