काठमाडौं–नेपाल प्रहरीले एकैपटक ५८७ जना प्रहरी निरीक्षकको सरुवा गरेको छ। भदौ १७ गतेको निर्णय अनुसार, प्रहरी प्रधान कार्यालयले यी निरीक्षकहरूको सरुवा गरेको जनाएको छ । प्रहरी प्रधान कार्यालयको सूचनाअनुसार, सरुवा गरिएका प्रहरी निरीक्षकहरूले तलब र भत्ता हालको स्थानबाट नै प्राप्त गर्नेछन् । नामवली हेर्न यहाँ क्लिक गर्नुहोस्

Saruwa