काठमाण्डौ । मन्त्रिपरिषद्को गत बिहीबार बसेको बैठकका निर्णय सार्बजनिक भएका छन् । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषदको बैठकका निर्णयहरू चार दिनपछि सार्वजनिक गरेका हुन् । 

बैठकले एकनारायण अर्याललाई मुख्य सचिवमा नियुक्ति गरेको छ भने दिनेश डिसीलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको छ ।

OM Sai Pathibhara Hospital

हेर्नुहोस् निर्णयहरू :

newskarkahna-news749221..jpg

newskarkahna-news749220..jpg