काठमाण्डौ   ।   युवाले भ्रष्टाचार विरुद्ध आज  काठमाडौँमा भएको प्रदर्शनमा संसद् भवन खाली गर्न माग गर्दै नांगो जुलुस गरेका छन् ।

युवाहरु अर्धनग्न भएर संसद भवन छिर्न खोज्दा प्रहरिसंग मुडभेड भएको थियो। सरकारको बिरोध गर्दै उल्टो गतिमा नाङ्गै हिडेर युबाहरुले बिरोध प्रदर्शन गरेका थिए।