काठमाण्डौ । प्रहरी प्रधान कार्यालयले जनपद प्रहरी समूहतर्फका २९३ जना सहायक हवल्दारहरुको बुधबार पदस्थापन गरेको हो।

उनीहरुलाई प्रचलित नियम बमोजिम तलव, भत्ता तथा राशन समेत हाल पदस्थापन भएको दरवन्दीबाट पाउने गरी पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

OM Sai Pathibhara Hospital

उनीहरु प्रहरी उपरीक्षकको असार १ गतेको निर्णयानुसार प्रहरी सहायक हवल्दार पदमा बढुवा भएका थिए ।