काठमाडौं—  राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका निलम्बित महामन्त्री डा. मुकुल ढकालको समीक्षा यात्रा प्रतिवेदन सार्वजनिक भएको छ ।

पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले वितरण गरेको इमेलमार्फत ढकालले ३८ जिल्ला घुमेर अघिल्लो महिना लेखेको दस्तावेज सार्वजनिक गरिएको हो ।

OM Sai Pathibhara Hospital

ढकालले ३८ जिल्ला भ्रमणपछि तयार पारेको ३२ पेजको प्रतिवेदन बुधबार केन्द्रीय समिति बैठकमा छलफल भएपछि सार्वजनिक भएको हो ।

डा. मुकुल ढकालको समीक्षा प्रतिवेदन :