काठमाडौं– सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा केन्द्रबिन्दु भएर मध्यरातमा भूकम्प गएको छ।

गएराति १ बजेर २८ मिनेटमा ४.२ म्याग्निच्यूडको गएको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

OM Sai Pathibhara Hospital

भूकम्प छिमेकी जिल्लामा पनि महसुस गरिएको थियो। भूकम्पले क्षति पुगेको विवरण भने आएको छैन। लगारतारको वर्षापछि बाढीपहिरोको त्रासमा रहेका स्थानीयलाई भूकम्पले पनि हल्लाएपछि त्रास थप बढेको छ ।