काठमाडौं । नेपाल प्रहरीका एक हजार ४५ जना प्रहरी सहायक हवल्दारहरु प्रहरी हवल्दार पदमा बढुवाको लागि सिफारिस भएका छन् ।

बढुवा समितिको मंगलबार बसेको बैठकले जनपद प्रहरी तर्फका १०४५ जना सहायक हवल्दारहरुलाइ हवल्दार पदमा बढुवाका लागि सिफारिस गरेको हो । 

OM Sai Pathibhara Hospital

हेर्नुहोस् सूची :