काठमाडौं— नेकपा एमालेका नेता तथा पूर्वमन्त्री लालबाबु पण्डितकी धर्मपत्नी बिमला महतको निधन भएको छ। उनको गएराति पौने एकबजे निधन भएको पण्डितले उल्लेख गरेका छन्।विमलाको जन्म २०२२ साल असोज २ गते ललितपुरमा भएको हो। विमला करिब डेढ वर्षदेखि मायसाइटिस भन्ने रोगबाट ग्रसित थिइन्।यसरी भएको थियो बिहे२०५९ सालमा नेकपा एमालेको बल्खुस्थित तत्कालीन पार्टी कार्यालयमा केही मानिसहरू भेला भए। लालबाबु पण्डितको बिहे गर्ने एकाएक कुरा चल्यो।बिहे कोसँग गर्ने त? कुरैकुरामा साथीहरूले विमलाको प्रस्ताव ल्याए। विमला त्यसबेला जनप्रतिनिधि थिइन्।२०५४ सालको निर्वाचनमा उनी ललितपुरको सैँबु गाविस वडा नम्बर ४ मा वडाध्यक्ष निर्वाचित
काठमाण्डौ । आज गणतन्त्र दिवसको अवसरमा सत्तारुढ नेकपा (एमाले)ले उत्सव मनाउँदैछ भने राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत पूर्वराजाका समर्थकहरूले वर्तमान व्यवस्थाविरुद्ध प्रदर्शन गर्ने भएका छन् । यी परस्पर विरोधी कार्यक्रमलाई लक्षित गरी काठमाडौँमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।सत्तारुढ नेकपा (एमाले)ले आज ‘गणतन्त्र दिवस’ भृकुटीमण्डप क्षेत्रमा सांस्कृतिक झाँकीसहित उत्सवका रुपमा मनाउने बताएको छ । एमालेले बिहान ११ बजेदेखि झाँकीसहितको उत्सव कार्यक्रम गर्ने जनाएको छ । अर्कोतिर, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत पूर्वराजाका समर्थकहरूले वर्तमान व्यवस्थाविरुद्ध रत्नपार्क क्षेत्रमा बिहान ९ बजेदेखि जनआन्दो
काठमाण्डौ । तत्कालीन सात राजनीतिक दलले निरंकुश राजतन्त्रकाविरुद्ध आह्वान गरेको शान्तिपूर्ण जनआन्दोलन र विद्रोही नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले गरेको सशस्त्र संघर्षका उपलब्धिका रूपमा देशले गणतन्त्रको अभ्यास गरेको १८ वर्ष भएको छ।विसं २०६५ जेठ १५ गते जननिर्वाचित संविधानसभाको पहिलो बैठकद्वारा २४० वर्षदेखि नेपालमा कायम रहेको निरङ्कुश राजतन्त्रको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको सोही ऐतिहासिक दिनको सम्झनालाई चिरस्थायी बनाउन गणतन्त्र दिवस मनाउने गरिएको छ।जेठ १५ गतेकै दिन नेपाली जनतालाई स्वतन्त्रता, उदार सामाजिक न्यायसहितको समावेशी समानुपातिक लोकतान्त्रिक गणतन्त्रसहित नागरिक सर्व
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ २८ पैसा र बिक्रीदर १३६ रुपैयाँ ८८ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५४ रुपैयाँ ३२ पैसा र बिक्रीदर १५५ रुपैयाँ, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८३ रुपैयाँ ७७ पैसा र बिक्रीदर १८४ रुपैयाँ ५८ पैसा, स्विस फ्र्यांक एकको खरिददर १६४ रुपैयाँ ७२ पैसा र बिक्रीदर १६५ रुपैयाँ ४४ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ७४ पैसा र बिक्रीदर ८८ रुपैयाँ १३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ५६ पैसा र बिक्रीदर ९८ रुपैयाँ नौ पैसा
काठमाण्डौ । पश्चिमी वायु र स्थानीय वायुको प्रभाव तथा बंगालको खाडीबाट आइरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभावले देशका विभिन्न स्थानमा मौसम बदली वर्षा र हिमपात हुने क्रम जारि छ।दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थान र बाँकी भू-भागका केहि स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ।राति गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भेगमा आंशिकदेखि साधारणतया ब
काठमाण्डौ । गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले काठमाडौँको बागबजारमा मसाल जुलुस प्रदर्शन गरेको छ।प्रदर्शनका क्रममा उनीहरूले प्रधानमन्त्री तथा गृहमन्त्रीको पुत्ला दहन गरेका छन्। भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकमाथि भ्रष्टाचारको आरोप लागेपछि उनको राजीनामा माग गर्दै विभिन्न विद्यार्थी संगठन तथा प्रतिपक्षी दलहरूले दबाब बढाइरहेका छन्।अखिल क्रान्तिकारीले पनि यसै सन्दर्भमा आक्रामक रूपमा विरोध प्रदर्शनमा उत्रिएको हो।
काठमाण्डौ । संसदको विहिबार बस्ने बैठकमा बजेट पेश हुने भएको छ ।संघीय संसद सचिवालयले सार्बजनिक गरेको विहिबार अपराहन्न ३ बजे बस्ने संयुक्त बैठकको सम्भावित कार्यसूचीमा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक बर्षको बजेट पेश गर्ने कार्यसूची रहेको छ ।संसद सचिवालयले दुवै सदनका सांसदहरुलाई बैठक शुरु हुनु १५ मिनेट अघि उपस्थित हुन आग्रह गरेको छ । त्यसअघि विहिबार अपराहन्न साढे १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री पौडेलले आर्थिक सर्वेक्षण पेश गर्ने कार्यसूची रहेको छ ।
काठमाण्डौ । बम विस्फोट गरी व्यक्ति हत्याको आरोप लागेका नेपाली कांग्रेसका पूर्वसांसद अफताब आलमले सफाइ पाएका छन्। रौतहटको बहुचर्चित बम विष्फोट घटनामा दोषमुक्त भएका नेपाली कांग्रेसका पूर्वमन्त्री अफताब आलम आजै जेलमुक्त हुने भएका छन्। उच्च अदालत वीरगञ्जले बुधबार उक्त मुद्दामा आलमसहित सबै प्रतिवादीलाई सफाइ दिएको हो।कारागारमा रहेका आलमलाई उच्च अदालतको आदेशअनुसार आजै रिहा गरिने तयारी भइरहेको छ। उच्च अदालत वीरगञ्जका न्यायाधीश डा। खुशीराम थारु र अर्जुन महर्जनको संयुक्त इजलासले आलम, उनका भाइ महताब आलम, र सहयोगीहरू शेष सेराज र बद्री सहनीलाई दोषमुक्त गरेको हो।यसअघि रौतहट जिल्ला अदालतले १३ वैशा
काठमाडौं— राष्ट्रिय मानव अधिकार आयोगले जेठ १५ गतेको प्रदर्शनलाई शान्तिपूर्ण बनाउन अपिल गरेको छ । आयोगले विचार र अभिव्यक्ति स्वतन्त्रताको अधिकारको प्रयोग गर्दा देशको संविधान र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनमा उल्लेखित प्रावधानको पालना गर्न आग्रह गरेको छ ।'एकअर्काप्रति अमर्यादित टीकाटिप्पणी नगर्न र आफ्ना प्रदर्शनलाई शान्तिपूर्ण बनाउन आयोग प्रदर्शनरत पक्षलाई अपिल गर्दछ । साथै, प्रदर्शनको क्रममा सुरक्षा संवेदनशीलतामा आउन सक्ने जोखिमहरूको आकलन गर्दै शान्ति सुरक्षाको व्यवस्था मिलाउन र मानव अधिकारका मूल्य मान्यतालाई ध्यान दिन आयोग नेपाल सरकार तथा सम्बद्ध सुरक्षा अधिकारीहरूलाई आग्रह गर्दछ,'
काठमाडौं— प्रतिनिधिसभाको बैठक भोली १ बजेसम्मका लागि स्थगित गरिएको छ । सूचना टाँस गरेर अपराह्न साढे ३ बजेलाई तय गरिएको बैठक चल्न नसके पछि भोली दिउँसो १ः०० बजेसम्मका लागि स्थगित गरिएको हो ।गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षीले निरन्तर सदन अवरुद्ध गरे पछि सभामुखले आधा घण्टाका लागि बैठक स्थगित गरेका थिए । तर, गृह मन्त्री लेखकले राजीनामा नदिएसम्म सदन चल्न नदिने अडानमा विपक्षी दल रहे पछि सभामुख देवराज घिमिरेले सुचना टाँस गरेर ३ः३० बजेका लागि बैठक तय गरिएको थियो ।सो समय सीमामा पनि सहमति नभए पछि भोली १ः०० बजेसम्मका लागि बैठक स्थगित गरिएको हो ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.