समाचार

    Showing 4,101-4,110 of 25,543 items.
  • सडक सुरक्षालाई थप सुदृढ बनाउन निर्देशन

    कर्णाली। कर्णाली प्रदेशको सडक सुरक्षालाई प्रभावकारी बनाउन ट्राफिक व्यवस्थापन कार्यालय कर्णाली प्रदेश सुर्खेतमातहतका कार्यालयलाई निर्देशन दिइएको छ ।नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कर्णाली प्रदेश सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकुन्दप्रसाद रिजालले जिल्ला ट्राफिक कार्यालय तथा अस्थायी ट्राफिक प्रहरी पोष्ट प्रमुखहरूलाई निर्देशन दिनुभएको हो । आज बसेको भर्चुअल बैठकमार्फत उहाँले ट्राफिक व्यवस्थापनसँग सम्बन्धित विभिन्न विषयमा संक्षिप्त जानकारी तथा निर्देशन दिनुभएको हो ।ट्राफिक व्यवस्थापन र सडक सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यले मातहतका कार्यालयहरूलाई आवश्

    • प्रकाशित मितिः चैत १०, २०८२
    • 298 पटक पढिएको
  • प्रेस सेन्टरका ७ पदाधिकारीले दिए राजीनामा

    काठमाण्डौ  ।  प्रेस सेन्टर नेपालका केन्द्रीय अनुशासन आयोगका अध्यक्ष गुनाराम घिमिरेसहित ७ जनाले सामूहिक राजीनामा दिएका छन्। रूपन्देहीमा सोमबार एक विज्ञप्ति जारी गर्दै उनीहरूले संगठनको साधारण सदस्य समेत नरहने गरी केन्द्रीय अध्यक्षसमक्ष राजीनामा बुझाएको जानकारी दिएका हुन्। लुम्बिनी प्रदेशका पूर्व प्रदेश प्रमुख अमिक शेरचनका प्रेस सल्लाहकार समेत रहिसकेका घिमिरेले अबदेखि आफूहरू स्वतन्त्र रूपमा सक्रिय रहने बताएका छन्।घिमिरेसँगै राजीनामा दिनेहरूमा प्रेस सेन्टरका पूर्व केन्द्रीय सदस्य तथा रूपन्देहीका पूर्व जिल्ला अध्यक्ष भुवन कार्की, पूर्व जिल्ला उपाध्यक्ष शारदा शाही, पूर्व जिल्ला सचिव मोहन न

    • प्रकाशित मितिः चैत १०, २०८२
    • 89 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  मौसम पूर्वानुमान महाशाखाको अनुसार कोशी, मधेस र लुम्बिनी प्रदेश लगायत देशका पहाडी र हिमाली भूभागमा साधरणतया बादल र बाँकी भूभागमा आंशिक बादल लागेको छ ।दिउँसो कोशी प्रदेशलगायत देशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी र हिमाली भूभागका केही स्थानहरू तथा बाँकी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा साथै कोशी प्रदेशको तराई भूभागका केहि स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। राति हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ र पहाडी भूभागमा आंशिक बादल लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

    • प्रकाशित मितिः चैत १०, २०८२
    • 146 पटक पढिएको
  • फुटबल प्रतियोगिता स्थगित हुँदा क्लब जोखिम

    काठमाडौं— सङ्कटा फुटबल क्लबले राष्ट्रिय फुटबल प्रतियोगिता सञ्चालन गर्न माग गरेको छ । क्लबले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष इद्रमान तुलाधरले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले प्रतियोगिता स्थगित गर्दा लगानी जोखिममा परेको बताए। यही चैत ५ गते अध्यागमन विभागले श्रम स्वीकृति बिना विदेशी खेलाडीलाई सहभागी नगराउनुु भन्दै एन्फालाई पत्र काटेपछि एन्फाले राजधानीमा चलिरहेको राष्ट्रिय पुरुष लिग र महिला फुटबल प्रतियोगिता अर्को सूचना जारी नगरुन्जेलसम्म स्थगित गरेको थियो । सङ्कटाले भने आफनो क्लबमा विदेशी खेलाडीहरूको श्रम स्वीकृति प्रक्रिया पूरा गरी एन्फलालाई बुझाएको अध्यक्ष तुलाधरको भनाइ छ ।&nbs

    • प्रकाशित मितिः चैत ९, २०८२
    • 478 पटक पढिएको
  • सिंहदरबारमा संसदीय दलका कार्यालय व्यवस्थापन अन्तिम चरणमा

    काठमाडौं— सङ्घीय संसद्को नयाँ अधिवेशन सिंहदरबारभित्रैबाट सञ्चालन गर्ने तयारीसँगै ६ वटा राष्ट्रिय दलका संसदीय कार्यालयहरूको व्यवस्थापन कार्य अन्तिम चरणमा पुगेको छ। सांसद सङ्ख्या र पदाधिकारीको आवश्यकताअनुसार संसद् सचिवालयले कक्षहरू बाँडफाँट गरी रङ्गरोगन र फर्निचर जडानको कामलाई तीव्रता दिएको छ।यसपटकको व्यवस्थापनमा सबैभन्दा ठूलो कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पाएको छ। सचिवालय भवन नं. २ मा रास्वपाका लागि १८० कुर्सी अटाउने विशाल बैठक हलसहितको कार्यकक्ष तयार पारिएको छ।रास्वपाको कार्यालय व्यवस्थापनमा नयाँ सामान खरिद गर्नुको साटो पुराना कार्पेट, पर्दा र फर्निचरलाई नै प्राथमिकता दिइएको

    • प्रकाशित मितिः चैत ९, २०८२
    • 431 पटक पढिएको
  • कोशीमाथि लुम्बिनीको सहज जित

    काठमाडौं— प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले कोशी प्रदेशलाई पराजित गरेको छ । जनकपुरस्थित रामजानकी बहुउद्देश्यीय मैदानमा सोमबार भएको खेलमा लुम्बिनीले कोशीलाई १४८ रनले पराजित गरेको हो । २५० रनको पछ्याएको कोशी ३१.१ ओभरमा १०१ रनमा अलआउट भयो । कोशीका लागि अकिंत सुवेदीले ३०, दिपेश कँडेलले १५ र कप्तान सुजन थपलियाले ११ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् । लुम्बिनीका लागि सन्तोष यादवले ४ विकेट लिए । सो क्रमा उनले ७ ओभरमा ११ रन खर्चेर १ मेडन ओभर पनि फाले । राजेन्द्र बमले ३, निर्मल गुरुङले २ तथा सन्देश थापाले १ विकेट लिए । पहिले ब्याटिङ गरेको लुम्ब

    • प्रकाशित मितिः चैत ९, २०८२
    • 482 पटक पढिएको
  • तीन तहकै सरकारले विशेष कार्यक्रमगरी मंगलबार विश्व क्षयरोग दिवस मनाउने

    काठमाडौं— सरकारले मंगलबार विशेष कार्यक्रमको आयोजनागरी विश्व क्षयरोग दिवस मनाउने भएको छ ।सोमबार भक्तपुरको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रमा पत्रकारको सम्मेलन आयोजनागरी कार्यक्रमबारे जानकारी गराइएको हो ।‘राष्ट्रिय अभियान, हाम्रो योगदान’ भन्ने मूल नाराका साथ विश्व क्षयरोग दिवस मनाउन लागेको केन्द्रका उपसचिव कमलप्रसाद तिमल्सेनाले जानकारी दिए ।उनको अनुसार संघ, प्रदेश र स्थानीय तहमा विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको हो ।केन्द्रका अनुसार दिवसका अवसरमा र्याली, अन्तरक्रिया, सचेतनामूलक अभियान तथा मिडिया कार्यक्रमहरू सञ्चालन भएसकेका छन् ।केन्द्रले क्षयरोग अन्त्यका लागि सबै सरोकारवालालाई सहका

    • प्रकाशित मितिः चैत ९, २०८२
    • 447 पटक पढिएको
  • नेप्से सामान्य सुधारसहित बन्द, कारोबार रकम घट्यो

    काठमाडौं— साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। दिनभर अधिकांश समय नकारात्मक रहेको बजार अन्तिम समयमा सुधारिँदै ५.०१ अंकले बढेर २९३६.५६ विन्दुमा पुगेको हो।यस दिन सेन्सेटिभ इण्डेक्स ०.२८ अंकले घट्दा फ्लोट इण्डेक्स ०.२७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०३ अंकले बढेका छन्। अघिल्ला दुई दिन उच्च वृद्धि भएको बजारमा सोमबार इन्ट्रा–डे करेक्सन देखिएको थियो।कारोबार रकम भने घटेको छ। आइतबार २३ अर्ब ५९ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा सोमबार १५ अर्ब ७८ करोड रुपैयाँमा सीमित भयो। कुल ३४२ स्टकको १ लाख ५६ हजारभन्दा बढी कारोबारबाट ३ करोड ८० लाख कित्ता शेयर किनबेच भएका छन्।यस

    • प्रकाशित मितिः चैत ९, २०८२
    • 468 पटक पढिएको
  • सञ्चालनमा नआउँदै भत्कियो प्रसूति केन्द्रको भवन

    रामेछाप— रामेछापको सुनापति गाउँपालिका– १ गुन्सीमा निर्माण गरिएको प्रसूति केन्द्रको भवन सञ्चालनमा नै नआई भत्किएको छ ।संघीय सरकारको बजेट करिब २ करोडको लागतमा निर्माण भएको सो भवन प्रयोगमा नै नआई भत्किएको हो ।स्वास्थ्य चौकीको भवनको तल्लोपट्टिको चौर खारेर बनाइएको भवनको मुनि खनिएको सडक र माथिबाट खारेको दुवैतिरबाट पहिरो चलेपछि पहिरोले तानेर र पुरिएर भवन भत्किएको हो ।दुई तल्ले सो भवनको जगदेखिको भाग पहिरोको कारण भत्किएर चिरा–चिरा परेको छ । भवनको माथिबाट पनि पहिरो झरेर भवनमा क्षति पुर्याएको छ ।सो भवनसँगै रहेको शौचालयको पर्खाल चिरिएर भत्कन ठिक्क परेको छ । शौचालयको भवन जगसहित बगेको छ ।वडाध्यक्ष ध्रुव चौला

    • प्रकाशित मितिः चैत ९, २०८२
    • 526 पटक पढिएको
  • हेलिकप्टरमार्फत उद्वार गरिएकी महिला र नवजात शिशुको मृत्यु

    बाजुरा— बाजुराबाट हेलिकप्टरमार्फत उद्वार गरिएकी एक महिलाको मृत्यु भएको छ । यहीँ चैत्र ४ गते बाजुराबाट थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत रिफर गरिएकी बाजुराको बडीमालिका नगरपालिका वडा नम्बर १ की २१ बर्षीया सुरता रोकाया र उनको नवजात शिशुको मृत्यु भएको हो ।एक हप्ताको नवजात शिशु र सुत्केरी आमाको मृत्यु खवरको स्तब्ध बनाएको हो । उनको र नवजात शिशुको उपचारको क्रममा शनिवार सुर्खेतमा मृत्यु भएको बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनीले जानकारी दिए । बाँच्ने आशामा हेलिकप्टरमार्फत उद्धार गरिएकी सुरता र उनको नवजात शिशुको अन्ततः ज्यान गएको हो ।सुरता लामो समयदेखि मुटु रोगबाट समेत ग्

    • प्रकाशित मितिः चैत ९, २०८२
    • 419 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.