समाचार

    Showing 3,881-3,890 of 26,789 items.
  • आजको मौसमः यी प्रदेशमा मध्यम वर्षाको सम्भावना

    काठमाडौं— हाल नेपालमा पश्चिमी र स्थानीय वायूको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।हाल कोशी, मधेश र बागमती प्रदेशमा पूर्णतया बादल तथा गण्डकी प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ र बाँकी भूभागमा आंशिक बादल लागेको छ । कोशी र बागमती प्रदेशका केही स्थानहरू तथा मधेश, गण्डकी र कर्णाली प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम सम्मको वर्षा भइरहेको छ ।आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा साधारण

    • प्रकाशित मितिः वैशाख १९, २०८३
    • 463 पटक पढिएको
  • सुरक्षित, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता होः सञ्चारमन्त्री तिमिल्सिना

    काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले सुरक्षित, विश्वसनीय, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता भएको बताउनुभएको छ ।आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्नुहुँदै उहाँले सुशासन, सेवा प्रवाह, आर्थिक विकास, उद्यमशीलता तथा नागरिक सशक्तीकरणका लागि सूचना प्रविधि अब विकल्प नभई आधारभूत आवश्यकता भएको बताउनुभयो । उहाँले सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा क्रियाशील उद्यमी, नवप्रवर्तक, प्राविधिक जनशक्ति, ‘स्टार्टअप’ समुदाय, निजी क्षेत्र, अनुसन्धानकर्ता, विद्यार्थी तथा सम्पूर्ण सरोकारवालामा हार्दिक शुभका

    • प्रकाशित मितिः वैशाख १९, २०८३
    • 184 पटक पढिएको
  • केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना

    काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो मधेस प्रदेशलगायत लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागको थोरै स्थानमा मेघगर्जन र चट्याङ, हावाहुरी, असिनासहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ ।महाशाखाका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा सुदूरपश्चिम प्रदेशको तराई भू–भागमा आंशिक बादल लाग्नेछ ।आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्ने र तराई भू–भागमा आंशिक बादल लाग्नेछ । कोशी, मधेस, बागमती र

    • प्रकाशित मितिः वैशाख १९, २०८३
    • 179 पटक पढिएको
  • आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा ...

    कालिकोट। एघार वर्षीया प्रियंका विकलाई आठ वर्षपछि पुनः आँखाको ज्योति ः फर्किदा दुःखको अन्धकार सदा हटेको छ । उनीको परिवारमा खुसीको सीमा नै छैन । अति विपन्न विकले आठ वर्षदेखि उज्यालोसंग साक्षात्कार गर्ने अवसर गुमाएकी थिइन् । उनीले चाडै पुनःआँखाको ज्योति पाउँछु भन्ने कल्पना पनि थिइनन् ।बाल्यकालमै लागेको चोट (ट्रमा)का कारण दाहिने आँखाको दृष्टि पूर्णरूपमा उनीले गुमाएकी थिइन । अन्यत्रका साहारामा लिनुपर्दा उनीलाई आर्थिक अवस्था कमजोर, स्वास्थ्य सेवाको पहुँच टाढा र अभिभावकको सीमित उपस्थितिका कारण समयमै उपचार सम्भव हुन सकेको थिएन । उनका बुबा रोजगारीका लागि भारतमा रहने भएकाले परिवारको जिम्मेवारी पनि सहज थ

    • प्रकाशित मितिः वैशाख १९, २०८३
    • 188 पटक पढिएको
  • म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

    म्याग्दी। म्याग्दीमा मह सिकार सुरु भएको छ । धवलागिरि, अन्नपूर्ण र रघुगङ्गा गाउँपालिकाको लेकाली क्षेत्रका भीरबाट मह निकाल्न थालिएको हो । धवलागिरी गाउँपालिका–२ खोरीयाका महसिकारी मोतिप्रसाद पाइजाले शुक्रबारदेखि महशिकार थालिएको जानकारी दिनुभयो ।खोरीया नजिकैको महभिरमा रहेका दुई घारमा शुक्रबार महशिकार गरेको पाइजाको टोलीले अन्य पहरामा पनि महशिकारलाई निरन्तरता दिने उहाँले बताउनुभयो । १५ जनाको टोलीले महभिरबाट करिब ७० लिटर मह निकालेको छ ।बेँसीका भिरबाट सुरु हुने मह सिकार गर्दै असारमा लेकको पहाडमा पुगिने अन्नपूर्ण गाउँपालिका–५ स्वाँतका महशिकारी लोकबहादुर पाईजाले बताउनुभयो । मह सिकारीले डोरीको सहायताले भी

    • प्रकाशित मितिः वैशाख १९, २०८३
    • 145 पटक पढिएको
  • नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

    त्रिवेणी। नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको दाउन्नेमा सडकको एकतर्फी ढलानको काम सकिएको छ । आयोजनाको पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार दाउन्नेमा एकतर्फी ढलानको काम सम्पन्न भएको हो । पूर्वी खण्डमा दाउन्ने करिब चार किलोमिटर पर्नेमा एकतर्फी रूपमा ढलानको काम सकिएको उहाँले बताउनुभयो ।एकतर्फी ढलानको काम सकिएको र अब चाँडै उक्त क्षेत्रमा पक्की सडकबाटै यातायात सञ्चालन हुनेछन् । दाउन्नेमा ढलानको काम नसकिँदा सामान्य वर्षा हुँदा सवारी जामको समस्या भोग्दै आउनु परेको थियो । अब चौध दिन पूरा भएपछि दाउन्नेको पूर्वी खण्डमा ढलान सडकबाटै यात्रा गर्न सकिने सूचना अधिकारी खनालले बताउ

    • प्रकाशित मितिः वैशाख १९, २०८३
    • 201 पटक पढिएको
  • सीमाना नमान्ने स्वर: आशा भोसलेको साझा सांगीतिक विरासत

    -देवेन्द्र के ढुङगाना   :  दक्षिण एशियाको सांगीतिक इतिहासमा केही स्वर यस्ता छन्, जसले केवल मनोरञ्जन मात्र होइन, भूगोल, राजनीति र पहिचानका सीमाहरूलाई समेत चुनौती दिएका छन्। त्यही स्वरमध्ये एक हो आशा भोसले —एक यस्तो नाम, जसले दशकौंसम्म बदलिँदो समय, प्रविधि र दर्शकको रुचिसँगै आफूलाई पुनःनिर्माण गर्दै आयो। हालै आयोजित भर्चुअल कार्यक्रम “साउथ एशियन बेट्स : रेमेम्बेरिंग आशा भोसले , रेइमेजिनिंग ए रीजन ” ले यही सत्यलाई फेरि एकपटक उजागर गर्‍यो—आशा भोसले कुनै एक देशकी मात्र गायिका होइनन्, उनी समग्र दक्षिण एशियाको साझा सांस्कृतिक सम्पदा हुन्।नेपाल, भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाका कल

    • प्रकाशित मितिः वैशाख १८, २०८३
    • 325 पटक पढिएको
  • कविता :राख हुन बाँकी

    -देवेन्द्र के ढुङगाना भद्रगोल छ, कांग्रेस—रामराम भन, साथीहरू हो— भित्रैबाट ढलेको घरको धुलो अझै उडिरहेछ।विचारको माटो चर्कियो, बीउ रोप्ने हातहरू आफ्नै --छायाँसँग डराए, सपना सुक्दै गए कागजका भाषणभित्र।गुटका झण्डा फरफराए, तर आत्मा नाङ्गिय आत्मसम्मानको चिहानमा फूल होइन, काँडाहरू रोपिए, रगतले लेखियो “हामी नै सही” को खोक्रो नारा।एक अर्काको काँधमा उभिएर आकाश छुन खोज्नेहरू भुइँकोधर्को बिर्सिए, र त्यो धर्को—जनताको विश्वास— आज चिरा परेको छ, निसास्सिएको छ, टुक्रिएको छ।बिद्रोहको आगो पहिले त धिपधिप बल्यो, अहिले सल्कियो— कागज होइन, अन्तरात्मा जल्दैछ। धुव

    • प्रकाशित मितिः वैशाख १८, २०८३
    • 408 पटक पढिएको
  • मेलमिलापकर्ताको शपथ ग्रहण : कार्यवाहक प्रमुखबाट गुणात्मक नतिजाको अपेक्षा

    काठमाडौं । काठमाडौं महानगरपालिकामा सूचीकृत १५४ जना मेलमिलापकर्तालाई कार्यवाहक प्रमुख सुनिता डंगोलले शपथ गराएकी छन् । राष्ट्रियसभा गृहमा आयोजना गरिएको ‘मेलमिलापकर्ताको शपथ तथा अभिमुखीकरण’ कार्यक्रममा उनीहरूलाई शपथ गराइएको हो ।कार्यक्रममा बोल्दै कार्यवाहक प्रमुख एवं न्यायिक समितिकी संयोजक डंगोलले भनिन्, ‘मेलमिलाप प्रक्रियाको गुणात्मक नतिजा अपेक्षा गरेका छौँ । कति संख्यामा मेलमिलापका सत्र सञ्चालन भए, त्यो हाम्रा लागि नतिजा होइन । सत्रबाट कति वटा विवादको मेलमिलाप भयो । त्यो नतिजा हो ।’अभिमुखीकरण कार्यक्रममा प्रस्तुतीकरण गर्दै पूर्व न्यायाधीश द्वारिकामान जोशीले विवाद अदालतमा पुग्दा विषय विमुख भइसके

    • प्रकाशित मितिः वैशाख १८, २०८३
    • 196 पटक पढिएको
  • निरीक्षण तथा नीति–निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न

    हेटौँडा । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) दिपक रेग्मी तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक ९एसपी० श्यामबहादुर खत्रीद्वारा इलाका प्रहरी कार्यालय पालुङ, मकवानपुरको निरीक्षण तथा नीति–निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न भएको छ ।उक्त अवसरमा डिआइजी रेग्मी र एसपी खत्रीले कार्यालयको ब्यारेक भवन, प्रहरी हिरासत कक्ष, विभिन्न शाखाहरू, मेश तथा समग्र कार्यालय व्यवस्थापनको स्थलगत निरीक्षण गरेका थिए । निरीक्षणका क्रममा उनीहरूले सेवा प्रवाहलाई प्रभावकारी, अनुशासित र जनमुखी बनाउन आवश्यक सुझाव तथा निर्देशन दिएका थिए ।कार्यक्रममा प्रहरी कर्मच

    • प्रकाशित मितिः वैशाख १८, २०८३
    • 170 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.