समाचार

    Showing 3,661-3,670 of 26,789 items.
  • संसद् बैठकमा विद्युतीय हाजिरी लागू हुने, बायोमेट्रिक विवरण संकलन सुरु

    काठमाडौं— सङ्घीय संसद् सचिवालयले संसद् बैठकमा विद्युतीय हाजिरी प्रणाली लागू गरिँदै छ ।बिहीबार अर्थ समितिको सभाकक्षमा संघीय संसद्का सदस्यहरूको बायोमेट्रिक विवरणसँगै औपचारिक तस्बिर समेत खिचिएको छ । यसका लागि सांसदहरूको बायोमेट्रिक विवरण संकलन गरिनेतस्बिर खिच्ने कार्यक्रममा सांसदहरू औपचारिक पोशाकमा संघीय संसद्को लोगो लगाएर उपस्थित भएका थिए ।

    • प्रकाशित मितिः वैशाख २४, २०८३
    • 482 पटक पढिएको
  • विभेदकारी सडक विस्तारको विरोधमा वीरगन्जमा प्रदर्शन

    वीरगन्ज— वीरगन्जमा भइरहेको सडक विस्तारको विरोधमा विहीबार स्थानीयले प्रदर्शन गरेका छन् । सहरको मध्यभाग भएर गएको त्रिभुवन राजपथमा भइरहेको २५–२५ मिटर सडक विस्तारको विरोधमा स्थानीयले मानव साङ्लो बनाएर प्रदर्शन गरेका हुन् ।वीरगन्ज बचाउ संघर्ष समिति र वीरगन्ज युवा संघर्ष समितिको संयुक्त आयोजनामा स्थानीयले वीरगन्जको घण्टाघरदेखि आदर्शनगर चोकसम्म बिहान ९ बजेदेखि १०ः३० बजेसम्म मानव साङ्लो बनाएर विरोध प्रदर्शन गरेका हुन् ।प्रदर्शनमा सहभागी वीरगन्ज महानगरपालिकाका प्रथम नगरप्रमुख (मेयर) बिजय कुमार सरावगीले सडक विस्तारमा वीरगन्जवासीमाथि विभेद गरिएको आरोप लगाए ।उनले त्रिभुवन राजपथअन्तर्गत पर्ने हेटौंडामा २५

    • प्रकाशित मितिः वैशाख २४, २०८३
    • 514 पटक पढिएको
  • नेपालको पहिलो टियर आइभी हाइपरस्केल डाटा सेन्टर निर्माण हुँदै

    काठमाडौं— नेपालमा पहिलो पटक टियर आइभी हाइपरस्केल डाटा सेन्टर निर्माण हुने भएको छ ।बिहीबार पत्रकार सम्मेलनको आयोजनागरी बिचुटेनडाटा भल्ट प्रालिले देशको डिजिटल पूर्वाधारलाई नयाँ उचाइमा पु¥याउने घोषणा गरेको हो ।नेपाली उद्यमी नवीन अग्रवाल, मीन अग्रवाल, अनुज कियाल, विशाल कुमार जाटिया र शरद गोयलको नेतृत्वमा अघि बढाइएको यो परियोजनाले नेपालको डिजिटल सार्वभौमिकता तथा डाटा सुरक्षालाई मजबुत बनाउने लक्ष्य राखेको छ ।कम्पनीका अनुसार डाटा सेन्टर काठमाडौं र वीरगन्जमा निर्माण गरिनेछ । प्रारम्भिक चरणमा २४० किलोवाट क्षमताबाट सुरु हुने परियोजनालाई सन् २०३० सम्म ५ मेगावाट क्षमतामा विस्तार गर्ने योजना रहेको छ ।यो ने

    • प्रकाशित मितिः वैशाख २४, २०८३
    • 455 पटक पढिएको
  • नेपाली प्रविधि कम्पनी टिङटिङको व्यावसायिक सञ्चार प्रणाली श्रीलङ्कामा विस्तार

    काठमाडौं— नेपालको प्रविधि कम्पनी टिङटिङले आफ्नो सेवा श्रीलङ्कामा विस्तार गरेको छ । यसक्रममा कम्पनीले कोलम्बोस्थित इफेक्टिभ सोलुशन्ससँग सहकार्य गर्दै एआईमा आधारित व्यावसायिक सञ्चार प्रणाली प्रदान गर्ने सम्झौता गरेको हो ।इफेक्टिभ सोलुशन्स श्रीलङ्कामा व्यवसाय, उद्यम तथा सार्वजनिक सेवामा अत्याधुनिक प्रविधि प्रयोग गर्न सहयोग गर्दै आएको कम्पनी हो । यो संस्था ‘ट्रेस’ नामक श्रीलङ्काको सार्वजनिक प्लेटफर्ममा सूचीकृत छ, जसले नयाँ व्यवसाय, नवप्रवर्तन र उद्यमशीलता प्रवद्र्धनमा सहयोग पु¥याउँछ ।टिङटिङले श्रीलङ्कामा कार्यालय स्थापना गरी स्थानीय ग्राहकलाई प्रत्यक्ष सेवा दिने योजना अघि बढाइसकेको जनाएको छ । कम्प

    • प्रकाशित मितिः वैशाख २४, २०८३
    • 468 पटक पढिएको
  • बीपी राजमार्ग निरन्तर जोखिममा, रोशी खोलामा पानी बढेपछि सवारी ‘होल्ड’

    रामेछाप— आज बिहानदेखि सञ्चालनमा आएको बीपी राजमार्ग दिउँसो पुनः बन्द गरिएको छ ।विहीबार रोशी खोलामा पानीको बहाव बढ्ने सम्भावना देखिएपछि जिल्ला प्रहरी कार्यालय काभ्रेले सवारी आवागमन तत्कालका लागि ‘होल्ड’ गरिएको जनाएको हो ।प्रहरीले दिउँसो १ः१५ बजे अत्यन्त जरुरी सूचना जारी गर्दै रोशी खोलाको जलाधार क्षेत्रमा वर्षा सुरु भएकाले सम्भावित जोखिमलाई ध्यानमा राखी राजमार्गमा सवारी सञ्चालन रोकिएको जानकारी दिएको छ ।यसअघि वर्षाका कारण रोशी खोलाले सडक बगाएपछि खोलामै अस्थायी डाइभर्सन निर्माण गरेर सवारी सञ्चालन गरिएको छ ।तीनदिनदेिख बन्द भएको राजमार्गमा बिहीबार बिहान ७ बजेदेखि डाइभर्सन निर्माण पछि यातायात सञ्चालनम

    • प्रकाशित मितिः वैशाख २४, २०८३
    • 433 पटक पढिएको
  • शुभश्री जगदम्बा सिमेन्टको वित्तीय अवस्थामा उल्लेख्य सुधार, आम्दानी दोब्बर नजिक

    काठमाडौं— नेपालकै अग्रणी सिमेन्ट उत्पादक कम्पनीमध्ये एक शुभश्री जगदम्बा सिमेन्ट मिल प्रालिले सार्वजनिक गरेको पछिल्लो वित्तीय विवरण अनुसार कम्पनीको वित्तीय अवस्था उल्लेखनीय रूपमा सुधार भएको देखिएको छ । सौरभ समूहअन्तर्गत सञ्चालन हुने र सन् २००७ मा स्थापना भई सन् २०२४ जुलाईदेखि पब्लिक लिमिटेडमा रूपान्तरण भएको यस कम्पनीले पर्साको वीरगञ्ज–३२, चोर्नीस्थित प्लान्टमार्फत सिमेन्ट उत्पादन गर्दै आएको छ ।रेटिङ एजेन्सी इक्रा नेपालको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०२४ मा सञ्चालन आम्दानी १ अर्ब ९० करोड ३० लाख रुपैयाँ रहेकोमा आर्थिक वर्ष २०२५ मा यो बढेर तीन अर्ब ६० करोड रुपैयाँ पुगेको छ । यसले एक वर्षमै आम्दानी

    • प्रकाशित मितिः वैशाख २४, २०८३
    • 413 पटक पढिएको
  • छोटी भन्सार बन्द गर्ने निर्णयविरुद्ध बरियारपट्टीमा आन्दोलन, हुलाकी मार्ग अवरुद्ध

    सिरहा— सिरहाको बरियारपट्टीस्थित छोटी भन्सार कार्यालय खारेज गर्ने नेपाल सरकारको निर्णयविरुद्ध स्थानीयवासी तथा व्यापारीहरू आन्दोलनमा उत्रिएका छन् । आन्दोलनका कारण हुलाकी मार्ग अवरुद्ध हुँदा बिहानदेखि सवारी आवागमन प्रभावित बनेको छ ।नेपाल सरकारले २०८३ वैशाख २१ गते राजपत्रमा सूचना प्रकाशित गर्दै बरियारपट्टी छोटी भन्सार कार्यालय बन्द गर्ने निर्णय गरेको थियो । उक्त निर्णयले सीमावर्ती क्षेत्रको व्यापार तथा स्थानीय अर्थतन्त्रमा नकारात्मक असर पर्ने भन्दै स्थानीयले विरोध जनाएका हुन् ।आन्दोलनकारीहरूले बरियारपट्टी गाउँपालिका–३ स्थित बरियारपट्टी चोकमा सडकको बीचभागमा बेन्च राखेर बिहान करिब ८ः३० बजेदेखि हुलाक

    • प्रकाशित मितिः वैशाख २४, २०८३
    • 456 पटक पढिएको
  • ऊर्जा र पूर्वाधार क्षेत्रमा लगानी प्रवद्र्धनका लागि इप्पान, बेलायती दूतावास र डोल्मा एडभाइजर्सबीच छलफल

    काठमाडौं— नेपालको ऊर्जा तथा पूर्वाधार क्षेत्रमा वित्तीय उपकरणहरूमार्फत लगानीका अवसर र यसका दीर्घकालीन लाभहरूका बारेमा छलफल गर्न स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान), नेपालस्थित बेलायती दूतावास र डोल्मा एडभाइजर्सका प्रतिनिधिहरूबीच छलफल भएको छ ।बैठकले नेपालको दिगो आर्थिक विकास र निजी क्षेत्रको सुदृढीकरणका लागि नवीन वित्तीय संयन्त्रहरू पहिचान गर्ने, लगानी साझेदारीलाई बलियो बनाउने र सरोकारवालाहरूबीच आपसी सहकार्य बढाउने साझा प्रतिबद्धता व्यक्त गरेको छ ।इप्पानका अध्यक्ष गणेश कार्कीको नेतृत्वमा रहेको उक्त प्रतिनिधिमण्डलमा उपाध्यक्ष आनन्द चौधरी, सचिव कविता पोखरेल, कार्यसमिति सदस्यहरू सु

    • प्रकाशित मितिः वैशाख २४, २०८३
    • 448 पटक पढिएको
  • चीनमा एआई प्रविधिद्वारा सुँगुर पालनमा आधुनिक क्रान्ति

    काठमाडौं— चीनको मध्य क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको प्रयोगले सुँगुर पालन व्यवसायमा क्रान्तिकारी परिवर्तन ल्याइरहेको छ । हेनान प्रान्तको एक छ तले आधुनिक फार्ममा करिब ८४,००० सेन्सरहरू जडान गरिएका छन्, जसले सुँगुरहरूको स्वास्थ्य र विकासको निरन्तर अनुगमन गर्छन् ।यो प्रविधिले वार्षिक १ लाख पाठाहरूको उत्पादन र करिब २१ लाख सुँगुरहरूलाई बजारका लागि तयार पार्ने लक्ष्य राखेको छ । यस एआई प्रणालीले फार्मभित्रको तापक्रम, आद्र्रता र दानाको मात्रालाई स्वचालित रूपमा नियन्त्रण गर्दछ । स्वास्थ्य समस्याको पहिचान गर्ने र प्रत्येक सुँगुरको वृद्धिदर विश्लेषण गर्ने क्षमता यस प्रणालीमा रहेको छ ।कृ

    • प्रकाशित मितिः वैशाख २४, २०८३
    • 495 पटक पढिएको
  • धादिङ केन्द्रविन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प

    काठमाडौं— धादिङको चारङ्गेफेदी केन्द्रविन्दु भएर आज बिहान ११ः१४ बजे ४.१ ‘म्याग्निच्युड’को भूकम्प भएको खानी तथा भूगर्भ विभागले जनाएको छ । भूकम्पको धक्का धादिङसहित आसपासका जिल्लामा  महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख डा लोकविजय अधिकारीले बताए । भूकम्पबाट कुनै किसिमको क्षति प्राप्त नभएको जनाइएको छ ।  

    • प्रकाशित मितिः वैशाख २४, २०८३
    • 428 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.