समाचार

    Showing 2,911-2,920 of 19,058 items.
  • अन्तर्राष्ट्रिय टी–२० : नेपालले मलेसियामाथि जित

    काठमाडौं ।  अन्तर्राष्ट्रिय टी–२० शृङ्खलाको दोस्रो खेलमा नेपालले मलेसियामाथि जित हासिल गरेको छ । शनिबार मलेसियाको बायुमास ओभलमा सुरुमा ब्याटिङ गरेको घरेलु टिम मलेसियामाथि नेपालले ६ विकेटको जित निकालेको हो । पाँच खेलको अन्तर्राष्ट्रिय टी–२० शृङ्खलाको दोस्रो खेलमा नेपाल विजयी भएसँगै सिरिजमा १–१ को बराबरी भएको छ ।मलेसियाले दिएको ९२ रनको लक्ष्य नेपालले १६.२ ओभरमा चार विकेटको क्षतिमा ९३ रन बनाउँदै पूरा गरेको थियो । नेपालको जितमा पूजा महतोले ३९ बलको सामना गर्दै ३९ रन जोड्न सफल भइन् । कप्तान इन्दु बर्माले २१ बलमा २७ रन जोडिन्। ओपनर आइना हमिजाले अविजित अर्शतक बनाइन् । ६३ बलको सामना गर्द

    • प्रकाशित मितिः असोज १८, २०८२
    • 106 पटक पढिएको
  • काठमाडौंको करखुसी खोला छेउमा पहिरो सडक पनि भासियो

    काठमाण्डौ । काठमाण्डौ महानगरपालिका–१४ कोहिनुर हाउजिङ नजिकै करखुसी खोलाको छेउमा पहिरो गई सडक भासिएको छ ।गए रातिदेखि भइरहेको निरन्तर वर्षाका कारण आज बिहान ९ बजे पहिरो जाँदा सडक छेउका घरहरू जोखिममा परेको हो ।काठमाडौं महानगरपालिकाका अनुसार सम्भावित जोखिमयुक्त स्थानहरूको अवलोकनमा प्रतिनिधिहरू खटिएका छन् भने थप क्षति रोक्न महानगर प्रहरी बल र विपद् व्यवस्थापन विभागको समन्वयमा बोरा र ग्राभेल प्रयोग गरी नदी कटान रोक्ने प्रयास भइरहेको छ ।बस्ती डुबानको कारण समस्या उत्पन्न भएमा नजिकैको सुरक्षित विद्यालयमा सार्ने तयारी गरिएको महानगरपालिकाले जानकारी दिएको छ । जोखिमयुक्त बस्तीहरूलाई सतर्क रहन समेत अनुरोध गरे

    • प्रकाशित मितिः असोज १८, २०८२
    • 184 पटक पढिएको
  • विपद् प्रतिकार्यमा ७ हजारभन्दा बढी सशस्त्र प्रहरी परिचालित, ६३ जिल्लामा जनचेतनामूलक माइकिङ

    काठमाडौं— देशभर सम्भावित विपद् जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बलका ७ हजारभन्दा बढी जनशक्ति परिचालन गरिएको छ। साथै, ६३ जिल्लामा माइकिङमार्फत सर्वसाधारणलाई सतर्क रहन आह्वान गरिएको छ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तर्गत विपद् प्रतिकार्य शाखाका प्रमुख एवं उपसचिव रामबहादुर केसीका अनुसार हालसम्म ७ हजार ३१५ जना सशस्त्र प्रहरी प्रत्यक्ष रूपमा विपद् प्रतिकार्यमा खटिइसकेका छन्।जनस्तरमा चेतना फैलाउन विभिन्न टोलीले जिल्ला जिल्लामा माइकिङ गरेर सुरक्षित रहन अनुरोध गरिरहेको छ। विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउन २६ वटा प्रतिकार्य वेश सञ्चालनमा ल्याइएको छ, जसमा ९ वटाको

    • प्रकाशित मितिः असोज १८, २०८२
    • 443 पटक पढिएको
  • काठमाडौं मनपाका प्रतिनिधिहरू जोखिमयुक्त क्षेत्रहरूमा खटिए: महानगर प्रमुख बालेन शाह

    काठमाण्डौ  ।  शनिबार बिहान देखि परेको अविरल वर्षाले काठमाडौंका विभिन्न स्थानमा जोखिम बढेको छ। काठमाडौं महानगरपालिकाका प्रतिनिधिहरू सम्भावित जोखिमयुक्त क्षेत्रहरूको अवलोकनमा खटिएको महानगर प्रमुख बालेन शाहले जानकारी दिएका छन् ।सोल्टी मोडको पश्चिमतर्फ मनमति खोलाले बाटो भासाएपछि नजिकैको बस्ती जोखिममा परेको छ। खोलाले घरसँग करिब पाँच फिट मात्र दूरी छाड्दा थप क्षति हुने आशंका बढेको महानगरले जनाएको छ।महानगर प्रहरी बल र विपद् व्यवस्थापन विभागले संयुक्त रूपमा बोरा र ग्राभेल प्रयोग गरी नदी कटान रोक्ने प्रयास सुरु गरेका छन्। यस्तै, बस्तीमा डुबानको अवस्था आए नजिकैका विद्यालयमा सर्वसाधारणलाई सुरक्

    • प्रकाशित मितिः असोज १८, २०८२
    • 285 पटक पढिएको
  • अरनिको राजमार्ग भासियो

    काठमाण्डौ  ।  सन्धिुपाल्चोकको भोटेकोशी गाउँपालकिा–४ चारकिलोस्थति राजमार्गमा करिब १५ मिटर लम्बाइ र १ फिट गहिराइमा सडक भासिएको छ ।सडक बिहीबारदेखि नै भासिदै गएको थियो । यद्यपि शनिबार परेको लगातार वर्षाका कारण क्षति थप बढेको र राजमार्ग पूर्णरूपमा बन्द भएको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः असोज १८, २०८२
    • 246 पटक पढिएको
  • अन्तर्राष्ट्रिय टी–२०: नेपालले मलेसियामाथि जित

    काठमाडौं— अन्तर्राष्ट्रिय टी–२० शृङ्खलाको दोस्रो खेलमा नेपालले मलेसियामाथि जित हासिल गरेको छ । शनिबार मलेसियाको बायुमास ओभलमा सुरुमा ब्याटिङ गरेको घरेलु टिम मलेसियामाथि नेपालले ६ विकेटको जित निकालेको हो । पाँच खेलको अन्तर्राष्ट्रिय टी–२० शृङ्खलाको दोस्रो खेलमा नेपाल विजयी भएसँगै सिरिजमा १–१ को बराबरी भएको छ ।मलेसियाले दिएको ९२ रनको लक्ष्य नेपालले १६.२ ओभरमा चार विकेटको क्षतिमा ९३ रन बनाउँदै पूरा गरेको थियो । नेपालको जितमा पूजा महतोले ३९ बलको सामना गर्दै ३९ रन जोड्न सफल भइन् । कप्तान इन्दु बर्माले २१ बलमा २७ रन जोडिन्। ओपनर आइना हमिजाले अविजित अर्शतक बनाइन् । ६३ बलको सामना गर्दै उनले

    • प्रकाशित मितिः असोज १८, २०८२
    • 476 पटक पढिएको
  • दुई दिनका लागि मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविर भ्रमणमा रोक

    काठमाडौं— मनसुन बाहिरिने समयमा सक्रिय भएपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविरको भ्रमणमा रोक लगाइएको छ। शनिबार र आइतबार पदमार्ग र आधार शिविरमा पर्यटकहरूलाई रोक लगाइएको अन्नपूर्ण गाउँपालिका–४ को कार्यालयले जनाएको छ।वडाध्यक्ष लोकबहादुर पुनले सार्वजनिक सूचना जारी गरेर वर्षा र हिमपातको सम्भावना भएकाले आधार शिविर तथा पदमार्गमा पर्यटकले दुःख पाउने तथा दुर्घटनाको जोखिम देखिएको हुँदा रोक लगाइएको जानकारी दिए। आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको फेदीमा पुग्ने आरोहण गर्ने आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ को भूगोलमा पर्छ। दसैँको

    • प्रकाशित मितिः असोज १८, २०८२
    • 459 पटक पढिएको
  • काठमाडौं आउदै गरेको बस दुर्घटना ३६ जना घाइते, २ जनाको अवस्था गम्भीर

    काठमाण्डौ ।  काठमाडौं जाँदै गरेको ना ८ ख ५७०३ नम्बरको यात्रुबाहक बस दुर्घटनाग्रस्त भएको छ।कपिलवस्तुको शिवराज नगरपालिका-१ बनकसमा शनिवार विहान करिब ५ बजे धनगढीबाट काठमाडौं जाँदै गरेको ना ८ ख ५७०३ नम्बरको यात्रुबाहक बस दुर्घटनाग्रस्त भएको छ। दुर्घटनामा ३६ जना सामान्य घाइते भएका छन् भने २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेहरुको उपचारका लागि नजिकैको अस्पतालमा लगिएको र गम्भीर घाइतेलाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ।

    • प्रकाशित मितिः असोज १८, २०८२
    • 335 पटक पढिएको
  • खोला तथा नदी क्षेत्रको तटीय क्षेत्रमा नबस्न आग्रह

    काठमाण्डौ । शनिबार बिहानैदेखि वर्षा निरन्तर बढी रहेका कारण खोला तथा नदी क्षेत्रको तटीय क्षेत्रमा नबस्न आग्रह गरिएको छ ।निरन्तर वर्षा भइरहने मौसम विज्ञको पूर्व अनुमानअनुरूप बिहान ४:०० बजे देखिनै पानी पर्न थालेको र रसुवाको भू–बनोट बढी भीर पाखा भएका कारण आउन सक्ने पहिरो एवं भलबाढीको जोखिमका सम्भावनालाई मध्यनजर राखी स्थानीय प्रशासनले ठाडोखोला तथा नदीको तटीय क्षेत्रका आसपासमा नबस्न जिल्लावासीलाई अनुरोध गरेको हो ।सुरक्षित स्थानमा बस्न र अत्यावश्यक कामबाहेक घरबाट बाहिर नजान यदि जानै पर्ने जटिल अवस्था आएमा भरपर्दो साथीलाई साथसाथै लिई सुरक्षित तवरले यात्रा गर्न अनुरोध गरिएको जिल्ला विपद् व्यवस्थापन समि

    • प्रकाशित मितिः असोज १८, २०८२
    • 241 पटक पढिएको
  • काठमाडौं–१४ मा सडक कटानले घरहरू जोखिममा, क्षति रोक्न प्रयास जारी

    काठमाडौं— काठमाडौं महानगरपालिका–१४ स्थित कोहिनुर हाउजिङ नजिक सडक कटान भएपछि सो क्षेत्रका केही घरहरू उच्च जोखिममा परेका छन्। स्थानीय खोला किनारबाट भएको कटानले सडक भासिँदा आसपासका संरचनामा क्षति पुग्ने सम्भावना देखिएको हो।काठमाडौं महानगरपालिकाका अनुसार शनिबार बिहान खोलाको छेउमा पहिरो जाँदा सडक भासिएको र त्यसले नजिकै रहेका बासिन्दाको घरहरू प्रभावित हुने खतरा बढेको छ। स्थिति नियन्त्रणमा लिन महानगर प्रहरी बल र विपद् व्यवस्थापन विभागको समन्वयमा नदी कटान रोक्ने प्रयास भइरहेको छ।“खोलाले कटान गर्दा सडक भासिएको छ। थप क्षति रोक्नका लागि बोरा र ग्राभेल प्रयोग गरेर तत्कालीन उपायहरू अपनाइएको छ,” महानगरले जा

    • प्रकाशित मितिः असोज १८, २०८२
    • 403 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा