समाचार

    Showing 13,591-13,600 of 19,897 items.
  • गाउँपालिका अध्यक्षले खेताला परीक्षार्थी राखेर परीक्षा दिए

    सिन्धुली । कक्षा १२ को परीक्षाका परीक्षार्थी रहेका मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान प्रख्यातले खेताला परीक्षार्थी लगाएर परीक्षा दिएको पुष्टि भएको छ । परीक्षार्थी मोक्तानको सिम्बोल नम्बर २२००३१२७ का दुई कपी फेला परेपछि उनले यसअघि दिएका सबै परीक्षा रद्द भएका छन् ।माध्यामिकि शिक्षा परीक्षा समन्वय समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकार सुनिता नेपालको अध्यक्षमा बसेको बैठकले गाउँपालिकाका अध्यक्ष समेत रहेका परीक्षार्थी मोक्तानले दिएको परीक्षा रद्द गर्ने निर्णय गरेको हो । कपिलाकोट मावि महादेवस्थान परीक्षा केन्द्रमा मोक्तानलाई पुस्तकालय कोठामा परीक्षा दिलाएको सूचनाका आधारमा सिडिओसहितको टोलीले

    • प्रकाशित मितिः जेठ १, २०८०
    • 32 पटक पढिएको
  • धनगढीको पिपि ट्रेडर्समा आगलागी, ६ करोड बराबरको क्षति

    धनगढी   ।   कैलालीको एक खाद्य स्टोरमा आगो लागेको छ। शनिवार राति धनगढी उपमहानगरपालिका वडा नम्बर ४ उत्तरबेहडी ९दक्षिणकाली मार्ग० को पिपि ट्रेडर्समा आगो लागेको हो।कृष्णदत्त पाण्डेले सञ्चालन गरेको उक्त स्टोरमा विद्युतको तार सर्ट भएर आगो लागेको कैलाली प्रहरीले बताएको छ। आगलागीबाट गोदाममा रहेका चामल, भुजा, खाने तेल, फ्रुटी, चिउरा, चाउचाउलगाएतका सम्पूर्ण खाद्य सामान र गोदाम पूर्ण रुपम नष्ट भएको छ। स्टोरमा आगलागीबाट झन्डै ६ करोडको क्षति भएको सञ्चालक भट्टले बताएका सुरक्षा निकायहरुले बताएका छन्। धनगढी उपमहानगरपालिकाको वारुण यन्त्र ९दकमल०, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयो

    • प्रकाशित मितिः वैशाख ३१, २०८०
    • 169 पटक पढिएको
  • पेट्रोल तस्करी गर्ने चालक कारबाहीमा

    काठमाडौँ   ।    नेपाल आयल निगमले पेट्रोल तस्कर गर्ने चालकलाई ढुवानीमा सधैंको लागि बन्देज गरेको छ ।निगमसँग करार सम्झैता भई बेतालपुर–भैरहवा रुटमा सञ्चालन हुने लु २ ख ४८३९ नम्बरको ट्यांकरले २० किलोलिटरभन्दा बढी परिमाणमा पेट्रोल ल्याएर तस्करी गरेको पुष्टि भएपछि निगमले कारबाही गरेको हो ।लकिङ प्रणाली जडान भएकै ट्यांकरबाट वैशाख ८ गते इन्धन तस्करी भएको पुष्टिपछि पेट्रोलियम पदार्थको ढुवानी विनियमावली २०७३ (तेस्रो संशोधनसहित) गरी कारबाही गरिएको हो ।चालकलाई निगमको सम्पूर्ण डिपोहरुमा पेट्रोलियम पदार्थ ढुवानी कार्यमा सधैंका लागि बन्देज लगाउने निर्णय गरिएको छ । निगमले जारी गरेको विज

    • प्रकाशित मितिः वैशाख ३१, २०८०
    • 182 पटक पढिएको
  • भक्तपुरस्थित चुनदेवीको फर्निचर उध्योगमा आगलागी

    भक्तपुर। भक्तपुरको एक फर्निचर एवं सोफा कारखानामा भीषण आगलागी भएको छ ।आइतबार साँझ भक्तपुरको सूर्यविनायक नगरपालिका–५, चुनदेवीस्थित एक फर्निचर तथा सोफा कारखानामा साँझ ७ बजेदेखि भएको आगलागी नियन्त्रणको प्रयास राति ९ बजेसम्म जारी रहेको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिए ।साँझदेखि सुरु भएको आगलागी के कारणले भएको र कति मूल्य बराबरको क्षति भयो भन्नेबारेमा यकिन नभएको बताएका छन।ठूलो फर्निचर कारखानामा आगलागी भएको छ, कारखाना कसको हो, के कति मूल्य बराबरको सामान क्षति भयो, आगलागीका कारण के हो भन्ने विवरण आएको छैन, सबै निकाय आगो नियन्त्रणका लागि सक्रिय छन्, पूर्ण रुपमा आगो नियन्

    • प्रकाशित मितिः वैशाख ३१, २०८०
    • 147 पटक पढिएको
  • स्रोत नखुलेको रकम सहित १ जना पक्राउ

    बिराटनगर   ।     मोरङको बिराटनगर महानगरपालिका-११ पाञ्चाली मोड स्थितबाट स्रोत नखुलेको रकम सहित एक जना पक्राउ परेका छन । पक्राउ  पर्नेमा बिराटनगर-१५ का ४३ बर्षिय अनिल यादब रहेका छन । आइतबार अपरान्ह कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर (RIT) बाट खटिएको  प्रहरी टोलीले BR33Z 9796 नम्बरको मोटरसाईकलमा सवार रहेका यादबलाई संका लागि चेक जाँच गर्ने क्रममा उनको साथबाट स्रोत नखुलेको नेपाली रुपैया ४ लाख ६२ हजार ५ सय  बरामद गरेको हो । स्रोत नखुलेको नेपाली रुपैया सहित पक्राउ परेका यादबलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाईएको छ

    • प्रकाशित मितिः वैशाख ३१, २०८०
    • 180 पटक पढिएको
  • टोपबहादुर रायमाझी आइतबार साझ बुढानीलकण्ठबाट पक्राउ

    काठमाण्डौ  ।  नक्कली भुटानी शरणार्थी बनाएर ठगेको प्रकरणमा फरार रहेका पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमाले नेता टोपबहादुर रायमाझी पक्राउ परेका छन्।आइतबार उनलाई बुढानीलकण्ठ नगरपालिकाबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसरका काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए।प्रहरी उच्च स्रोतका अनुसार उनलाई बुढानीलकण्ठको पासिकोटमा रहेको नारायण पौडेलको घरबाट पक्राउ गरिएको हो। पौडेल रायमाझीका साथी हुन्। उनी अर्घाखाँचीदेखिकै छिमेकी भएको र उनीहरू सँगै माओवादीमा लागेको पनि स्रोतले बताएको छ।प्रहरी प्रधान कार्यालयको विशेष टिमले उनलाई पक्राउ गरेको हो।नक्कली भुटानी शर

    • प्रकाशित मितिः वैशाख ३१, २०८०
    • 510 पटक पढिएको
  • अटोमेटिक पेस्तोल सहित नेपालगन्जमा ३ जना पक्राउ

    नेपालगन्ज  ।  वैशाख २६ गते नेपालगंज १२ सुर्खेत रोडस्थित किङक्रस क्लबमा आएका मानिसहरुले झै-झगडा गरेको र निजहरुको साथमा हतियार रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले झगडा गर्ने व्यक्तिहरु बर्दिया बाँसगढी ८ वस्ने वर्ष २८ को सुमन रिजाल , गेरुवा गा.पा. ५ वस्ने वर्ष ३२ को सागर शाह र कोहलपुर ९ वस्ने वर्ष २९ को धर्म पुन मगर लाई फेला पारी सोधपुछ गर्दा उनीहरूमध्ये सुमन रिजालले लुकाइराखेको MADE IN USA NO.-1111 लेखिएको अटोमेटिक पेस्तोल र म्याग्जिनमा लोड गरेको पिधमा पिनको खत भएको १ राउण्ड गोली फेला पारेको छ ।साथै उनीहरुले प्रयोग गर्ने बा ११ च ८०० नं. कारलाई 

    • प्रकाशित मितिः वैशाख ३१, २०८०
    • 247 पटक पढिएको
  • राजस्व छलिका तीन ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा

    हेटौडा  । जिल्ला हेटौडा उपमहानगरपलिका १५ स्थित पुर्व-पश्चिम लोकमार्गबाट बैशाख २९ गते विशेष सुचनाको आधारमा एडिडास सुपरस्टार जुत्तासहितको तीन वटा ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।अमेरिकी डलर ४ लाख ८८ हजार १ सय ७३ रुपैयाँ ६३ पैसा (६ करोड ४२ लाख २९ हजार ४ रुपैयाँ ५० पैसा) मुल्य लेखिएको प्रज्ञापनपत्रसहित ना ३ ख ७४५०, ना ३ ख ७६५८ र ना ३ ख ७७५० नम्बरको तीन वटा ट्रकमा लोड भएको एडिडास सुपरस्टार जुत्ताको विल विजक शंकास्पद रहेको भन्ने विशेष सुचनाको आधारमा नम्बर १४ गण मकवानपुरले नियन्त्रणमा लिएको हो ।नियन्त्रणमा लिएको जुत्ता र तीनवटै ट्रक आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुस

    • प्रकाशित मितिः वैशाख ३१, २०८०
    • 219 पटक पढिएको
  • पुर्व गृहमन्त्री बादलका छोरा प्रतिक पक्राउ

    काठमाडौँ – नक्कली शरणार्थी प्रकरणमा मुछिएका तत्कालीन गृहमन्त्री तथा एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतीक थापा पक्राउ परेका छन।पक्राउ परेका प्रतिकलाई प्रहरीले केही बेरमा परिसर लैजाने बताएको छ। उक्त प्रकरणमा नेपाली काङ्ग्रेसका नेता पुर्व गृहमन्त्री बाल कृष्ण खाण पक्राउ परिसकेका छन भने एमाले सचिव टोप बहादुर रायमाझी फरार छन।रायमाझीका छोरा सन्दिप भने पक्राउ परेर हिरासतमा छन। ८७५ नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई तेस्रो मुलुक पठाउने त १० दिखो ५० लाख सम्म ठगी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । यो प्रकरणमा हाल सम्म प्रहरीले १३ जनालाई पक्राउ गरेको जनाएको छ।

    • प्रकाशित मितिः वैशाख ३१, २०८०
    • 120 पटक पढिएको
  • कोशी प्रदेशका बीओपी पतीहरू हेरफेर गर्दै सशस्त्र प्रहरि

    मोरङ  ।   सीमा क्षेत्रमा चोरी तस्करीका घटना बढेसँगै कोशी प्रदेश अन्तर्गत नेपाल-भारत सीमा क्षेत्रमा लामो समयदेखि खटिएका सशस्त्र प्रहरी युनिटलाई फिर्ता बोलाउन थालिएको छ।दुई साताअघि झापाबाट भएको  स्याउ तस्करीमा संगलग्न रहेको आरोपमा सशस्त्र प्रहरी बल बराह १ नं बाहिनी पकलीले सीमा सुरक्षा गुल्म घेराबारी झापाका सशस्त्र प्रहरी नायव उपरीक्षक सुमन शर्मा र बीओपी केचना झापाका सशस्त्र प्रहरी निरीक्षक वकिल कुमार धानुकलाई फिर्ता बोलाएर कारबाही थालेको सि स्याउ केशमा सशस्त्र प्रहरीले ५ जनामाथि कारबाही गरेको छ ।शर्माको ठाउँमा सशस्त्र प्रहरी नायव उपरीक्षक प्रभात कुमार गौतम र धानुकको ठाउँ

    • प्रकाशित मितिः वैशाख ३१, २०८०
    • 539 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा