समाचार

    Showing 13,251-13,260 of 25,799 items.
  • आज जुन ५ अर्थात् वातावरण दिवस, विविध कार्यक्रम गरी मनाइँदै

    काठमाडौं— आज जुन ५ अर्थात् विश्व वतावरण दिवस । ‘प्लाष्टिक प्रदूषण न्यूनीकरणः हाम्रो दायित्व’ नाराका साथ विश्वका विभिन्न मुलुकमा यो दिवस मनाइँदै छ । देशका विभिन्न स्थानमा पनि यो दिवस विविध कार्यक्रमका साथ मनाइँदै छ ।संयुक्त राष्ट्रसङ्घले आह्वान गरेबमोजिम सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ तारिखलाई विश्व वातावरण दिवसको रूपमा मनाउन थालिएको हो । आज दक्षिण कोरियामा विशेष कार्यक्रमका साथ यो दिवस मनाइने संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।राष्ट्रसङ्घका अनुसार हरेक वर्ष पृथ्वीमा ४० करोड टन प्लाष्टिकजन्य फोहर उत्पादन हुने गरेको, उत्पादित त्यस्तो फोहरमध्ये त्यसको १० प्रतिशत मात्र पुनः प्रयोग हुने तथा एक करोड

    • प्रकाशित मितिः जेठ २२, २०८२
    • 337 पटक पढिएको
  • प्रतिनिधिसभा बैठक आज बस्दै

    काठमाडौं— संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने गरी बोलाइएको छ ।संसद सचिवालयका अनुसार आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२–०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन–२०८२’ पेस गर्ने छन् ।बैठकमा सभामुखले प्रतिनिधिसभा अन्तर्गतको विषयगत समितिहरूमा सांसद सदस्यहरूको नाम हेरफेर गर्ने छन्

    • प्रकाशित मितिः जेठ २२, २०८२
    • 363 पटक पढिएको
  • कैलाश मानसरोवरको दूरदर्शन सुरु भयो, जाने होइन त?

    सिमकोट— हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ को लिमी लाप्चा लोलुङबाट कैलाश मानसरोवरको दूरदर्शन सुरु भएको छ । वैशाख महिनाको दोस्रो हप्तादेखि उत्तरी न्यालु, नारा, हिल्ला हुँदै लिमी जाने बाटो खुलेपछि जेठ महिनाको पहिलो सातादेखि आन्तरिक पर्यटक कैलाश मानसरोवरको दूरदर्शनका लागि लाप्चा पुग्ने गरेका नाम्खा गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामाले बताए । पर्यटकका लागि उत्कृष्ट गन्तव्य स्थल बन्न सक्ने सम्भावना भए पनि उचित व्यवस्थापनको अभावमा हाल आन्तरिक पर्यटक मात्रै यहाँ पुग्ने गरेको उनको भनाइ छ । कैलाश मानसरोवर दूरदर्शनका लागि जेठदेखि कात्तिकसम्म राम्रो समय मानिन्छ । हिउँदयामको छ महिनासम्म भ

    • प्रकाशित मितिः जेठ २२, २०८२
    • 403 पटक पढिएको
  • बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोेभनमा पारी विदेश पठाईदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

    काठमाडौं— बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोेभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै ठगी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ५५ वर्षीय बिर बहादुर घिसिङ र ३९ वर्षीय दिनेश खड्का रहेका छन्।उनीहरुले बैदेशिक रोजागारमा पठाइदिन्छु भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएपछि पीडितहरुले दिएको जाहेरीका आधारमा अनुसन्धान गर्दा आज विभिन्न स्थानबाट पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक काजी कुमार आचार्यले जानकारी दिए । बिर बहादुर घिसिङले नर्वे र डेनमार्क पठाईदिन्छु भनी २ जनाबाट पाँच लाख दश हजार रकम मागे

    • प्रकाशित मितिः जेठ २१, २०८२
    • 298 पटक पढिएको
  • बस्दैनबसी प्रतिनिधिसभाको आजको बैठक स्थगित

    काठमाडौं— प्रतिनिधिसभा बैठक बिहीबार १ बजेका लागि सारिएको छ। बुधबारका लागि तय गरिएको बैठक बस्न नसकेपछि सूचना टाँस गरेर बिहीबारका लागि सारिएको संसद् सचिवालयले जनाएको छ। बैठक ११ बजे बस्ने भनिएको थियो। दलहरूबीच सहमति जुट्न नसक्दा साढे ३ बजेका लागि सारिएको थियो।बैठक स्थगित हुनुअघि बुधबार पनि सभामुख देवराज घिमिरेले सत्ता पक्षीय र विपक्षी दलका प्रमुख सचेतक र सचेतकसँग छलफल गरेका थिए। छलफलमा विपक्षी सांसदहरूले गृहमन्त्री लेखकले राजीनामा नदिएसम्म संसद् चल्न नदिने अडान राखेका थिए।भिजिट भिसामा विदेश जानेहरूसँग ‘सेटिङ’ मिलाएर रकम लिने कार्यमा सचिवालय संलग्न रहेको आरोप लागेपछि गृहमन्त्री रमेश लेखक विवादमा त

    • प्रकाशित मितिः जेठ २१, २०८२
    • 276 पटक पढिएको
  • बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो?

    काठमाडौं— नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ५०० रुपैयाँले उकालो लागेको हो ।नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    • प्रकाशित मितिः जेठ २१, २०८२
    • 325 पटक पढिएको
  • सुन्दा अचम्म लाग्ला खबर सत्य हो, सिंहदरबारमा काग र लोखर्के एकआपसमा जुध्दा बिजुली अवरूद्ध भयो

    काठमाडौं— सुन्दा अचम्म लाग्न सक्छ देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारमा काग र लोखर्के एकआपसमा जुध्दा विद्युतको तार सर्ट भई बिजुली अवरुद्ध भएको छ । काग र लोखर्केले तार छोएर सर्ट भएपछि बिजुली अवरूद्ध भएको हो । नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार करिब एक घण्टादेखि सिंहदरबारमा बिजुली छैन ।‘काग र लोखर्केले सिंहदरबारभित्र नेपाल टेलिभिजन अगाडि बिजुलीको तार छुँदा सर्ट भएको रहेछ, करेन्ट लागेर काग र लोखर्के मरेका छन्,’ उनले भने, ‘सिंहदरबारमा अहिले बिजुली अवरूद्ध छ, मर्मतको काम भइरहेको छ ।’ बिजुली अवरूद्ध हुँदा सिंहदरबारभित्र कामकाज पनि प्रभावित बनेको छ।

    • प्रकाशित मितिः जेठ २१, २०८२
    • 327 पटक पढिएको
  • जिस्किँदा-जिस्किदै एक व्यक्तिले सात वर्षीय बालकको लिङ्ग काटिदिएपछि...

    विराटनगर— मोरङमा एक व्यक्तिले जिस्किदाजिस्किदै सात वर्षीय बालकको लिङ्ग काटिदिएका छन् । मोरङ पथरीशनिश्चरे नगरपालिका–६ का ४८ वर्षीय मही चौधरीले फलाम काट्ने ग्रेन्डरले सोही स्थानका सात वर्षीय बालकको लिङ्ग काटिदिएका हुन् ।ग्रील पसल सञ्चालन गर्ने महीले पसलमा आएका सोही स्थानका किरण चौधरीका ७ वर्षीय छोरासँग जिस्किने क्रममा लिङ्गको टुप्पोको केही भाग काटिएको थियो ।घटनापछि बालकलाई उपचारका लागि नोबेल मेडिकल कलेजमा भर्ना गरिएको छ । प्रहरीका अनुसार मही चौधरीले नै बालकलाई उपचारका लागि अस्पताल लगेका हुन् । बालकको अवस्था सामान्य रहेको चिकित्सकलाई उद्धृत गर्दै मोरङ प्रहरी प्रवक्ता डिएसपी बेदप्रकाश जोशीले जानका

    • प्रकाशित मितिः जेठ २१, २०८२
    • 284 पटक पढिएको
  • राजावादीको आन्दोलनले विद्यालय अगाडि हुने चर्को नारा जुलुस र आवाजले पढाइमा असर परेपछि सिफलको विद्यालयले गुहार्‍यो प्रशासन

    काठमाडौं— राजावादीहरुको प्रदर्शन केन्द्रित हुँदा सुरक्षा चुनौती साथै पठनपाठन प्रभावित भएको भन्दै श्री बाल व्यवसायी केन्द्र माध्यमिक विद्यालयले सरकारसँग आन्दोलनको स्थान परिवर्तन गर्न माग गरेको छ ।विद्यालयका निमित्त प्रधानाध्यापक रामप्रसाद ढुंगानाले प्रमुख जिल्ला अधिकारी र मार्फत गृह मन्त्रालय र काठमाडौं महानगरको शिक्षा विभागलाई पत्र लेख्दै विद्यालय अगाडि हुने चर्को नारा जुलुस र आवाजले सुरक्षा चुनौती देखिएको र अध्यापन प्रभावित भएकाले आन्दालेनको स्थान परिवर्तनका लागि आग्रह गरेका हुन् ।‘यस सामुदायिक विद्यालयमा विभिन्न खालका समावेशी विद्यार्थीहरु समेत अध्ययन गर्ने भएकोले बढी संवेदनशील हुनुपर्ने अवस

    • प्रकाशित मितिः जेठ २१, २०८२
    • 252 पटक पढिएको
  • प्रधानमन्त्री ओली भन्छन जात, थर वा जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छ

    काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले समभाव र समनताको विकास गर्दै जातीय छुवाछूत उन्मूलन हुनुपर्नेमा जोड दिएका छन् । साथै उनले जात, थर वा जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनुपर्ने बताएका छन् ।जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा सामाजिक सञ्जालबाट शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले जात, थर वा जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनुपर्ने बताए ।“आमाले जात जन्माउँदिनन्, नवजात मानव जन्माउँछिन् । नवजात शिशु हिँड्न थालेपछि समाजले जात र थर सोध्न थाल्यो । मानवताभन्दा माथि कुनै जात छैन । रगत सबैको एउटै रङको हुन्छ । आँसु सब

    • प्रकाशित मितिः जेठ २१, २०८२
    • 147 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.