राजनीति

    Showing 3,171-3,180 of 10,315 items.
  • ओलीद्वारा सैनिक अनुशानको खोजी, सर्वशक्तिमान बन्ने योजना होला सफल ?

    काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनबाट तेश्रो कार्यकालका लागि केपी ओलीको अध्यक्षमा निर्वाचित भएपछि केन्द्रीय समितिको पहिलो बैठक काठमाडौंमा बसेको छ । बैठलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टी र नेतृत्वका विषयमा अनावश्यक टिप्पणी नगर्न निर्देशन दिंदै आर्मीको परेड झैंसबैको एकमत हुनु पर्ने बताएका छन् । नेकपा एमालेको ११ औं महाधिवेशनबाट केपी ओलीको पुनः तेश्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएपछि काठमाडौंमा पहिलो बैठक बसेको छ । बैठकमा ओलीले निर्देशन दिदै नेता कार्यकर्तालाऐ एकमत हुन मात्रै भनेका छैनन्, गुटको अन्त्य बिहीबारबाटै भएको घोषणा समेत गरेका छन् । बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओली

    • प्रकाशित मितिः पुस ५, २०८२
    • 245 पटक पढिएको
  • न्यायको लडाइँ बाँकी छ, बोल्ने समय आउँदै छ : रवि लामिछाने

    बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रुास्वपा)का सभापति रवि लामिछानेले न्यायको लडाइँ अझै बाँकी रहेको बताएका छन् । जिल्ला अदालत रुपन्देहीमा आएर बिगोबापतको रकम बुझाएर रिहा भएलगत्तै उनले न्यायको लडाइँ आफ्‌नो लागि नभई देशको लागि भएको बताएका हुन् ।उनले भने, "न्यायको यो लडाइँ मेरो बाकी नै छ । मैले अझ धेरै लड्नु छ र अहिले लड्नु पर्छ । लड्न बाँकी छ भनेको मेरा लागि भनेको होइन तपाईंका लागि । यो देशको न्यायका लागि लड्नुपर्ने छ ।" अन्य दलहरूले आफूमाथि मात्र नभई सिंगो देशमाथि अन्याय गरेको बताउँदै त्यो सबैको हिसाबकिताब गरेर मात्रै धेरै बोल्ने बताएका हुन् ।उनले भने, "यिनीहरूले यो देशमाथि गरेको अन्या

    • प्रकाशित मितिः पुस ४, २०८२
    • 254 पटक पढिएको
  • सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा

    काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उच्च अदालत तुलसीपुरको बुटवल इजलासले पार्टी सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न दिएको आदेशको स्वागत गर्दै लामिछाने पार्टीको मुख्य जिम्मेवारीमा फर्किने जनाएको छ ।कार्यवाहक सभापति डोलप्रसाद अर्यालले आज विज्ञप्ति जारी गर्दै कानुनी र प्रशासनिक प्रक्रिया पूरा गरी लामिछानेले तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने बताउनुभयो । उहाँले पार्टी विधिको शासन, कानुनी सर्वोच्चता र न्यायिक प्रक्रियाप्रति सधैँ प्रतिबद्ध रहेको उल्लेख समेत गर्नुभएको छ ।“उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बिहीबार पार्टी सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न दिएको आदेशप्रति राष्ट्

    • प्रकाशित मितिः पुस ४, २०८२
    • 367 पटक पढिएको
  • सन्दर्भ सरकारको १०० दिन : निर्वाचन सुनश्चित भइसकेको छ, अब शङ्का नगर्नुस् - मन्त्री खरेल

    काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक अनिश्चतताको बाटोबाट निश्चितताको सकारात्मक मार्गतर्फ अघि बढिरहेको बताउनुभएको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा जनधनको क्षतिका कारण सृजित भय र अशान्तको अवस्थालाई छोटो समयमै सरकारले सामान्यीकरण गर्न सफल भएको उल्लेख गर्नुभयो ।वर्तमान सरकार गठनको १०० दिनका सन्दर्भमा नेपाल टेलिभिजन र रासससँग कुराकानी गर्दै नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री खरेलले जेनजी आन्दोलनमा ७६ जनाको निधन र प्रारिम्भक अनुमानअनुसार ८४ अर्बभन्दा बढीको भौतिक क्षति भएको अवस्थाबाट यहाँसम्म ल्याउन सरकारले समन्वयकारी भूमिका निर्वाह गरेको बताउनुभयो

    • प्रकाशित मितिः पुस ४, २०८२
    • 286 पटक पढिएको
  • सरकार-जेनजी सम्झौताविरुद्धको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

    काठमाडौं । सर्वोच्च अदालतले सरकार र जेनजीबीच भएको सम्झौतामा संविधानसँगै बाझिने प्रावधान रहेको भन्दै परेको रिटमा कारण देखाउ आदेश जारी गरेको छ ।न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासले प्रारम्भिक सुनवाइपछि कारण खुलाई लिखित रूपमा पेस गर्न आदेश जारी गरेको हो ।अधिवक्ता डा। प्रेमराज सिलवालले बिहीबार उक्त सम्झौता संविधानविरुद्ध रहेको, असंवैधानिक भएको भन्ने रिट सर्वोच्चमा विचाराधीन रहेको भन्दै अन्तरिम आदेशद्वारा कार्यान्वयनमा रोक र उत्प्रेषणको आदेशबाट बदर गर्न मागसहित रिट दायर गरेका थिए । उल्लिखित सर्वोच्च अदालतमा आज माननीय न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले प्रत्यर्थी प्रधानमन्त्री सुशीला कार्क

    • प्रकाशित मितिः पुस ४, २०८२
    • 204 पटक पढिएको
  • रवि लामिछाने भैरहवाबाट रिहा, चितवन जाँदै

    काठमाडौं । रास्वपा सभापति रवि लामिछाने अदालतको आदेश अनुसार रिहा भएका छन् । आज जिल्ला अदालत रुपन्देहीमा कागजी प्रक्रिया पूरा गरेपश्चात उनी छुटेका हुन् ।लामिछाने भइरहवाबाट चितवन प्रस्थान गर्ने रास्वपा नेता गणेश पराजुलीले बताए।चितवनमा भोलि रविले स्थानीय नेता–कार्यकर्ता र शुभेच्छुकहरूसँग भेटघाट गर्नेछन् । उनी भोली साँझ काठमाडौं फर्किने कार्यक्रम छ ।रविसँगै रास्वपाका कार्यवाहक सभापति डीपी अर्याल पनि रहनेछन् । अन्य नेताहरू भने फरक फरक गन्तव्यतिर लागेका छन् । रविकी पत्नी निकिता पनि साथमै छिन् । रवि तत्कालै पार्टीको जिम्मेवारीमा सक्रिय बन्ने जनाइएको छ ।

    • प्रकाशित मितिः पुस ४, २०८२
    • 295 पटक पढिएको
  • लघुवित्त तथा मिटरब्याज पीडितले मागे गभर्नरको राजीनामा

    काठमाडौं—  जेनजी आन्दोलनपछि लघुवित्त तथा मिटरब्याज पीडितले पनि राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलको राजीनामा मागेका छन् ।शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा पुष ७ गतेदेखि राजधानी केन्द्रीत आन्दोलनको घोषणासमेत गरेको छ ।‘लघुवित्त तथा वित्तिय शोषण विरुद्धको संघर्ष समित नेपाल’ र ‘मिटर ब्याजविरुद्ध किसान मजदुर आन्दोलन’ मिलेर बनेको ‘संयुक्त जनअधिकार आन्दोलन नेपाल’ले पुष ७ गते काठमाडौं केन्द्रीत आन्दोलन गर्ने घोषण गरेको हो ।संघर्ष समितिका उपाध्यक्ष मणिप्रसाद चौलागाईले बिगतमा पीडितका मागहरुको संबोधन गर्न सरकार तयार हुँदासमेत गभर्नर पीडककै पक्षमा लागेर आफूहरुलाई अन्याय गरेको जिकिर गर

    • प्रकाशित मितिः पुस ४, २०८२
    • 585 पटक पढिएको
  • काठमाडौं महानगरपालिकामा रिक्त २७ प्रहरी सहायक निरीक्षक दरबन्दी व्यवस्थित गर्न जोड

    काठमाडौं— काठमाडौं महानगरपालिकाको ४४औँ नगर कार्यपालिकाको बैठकमा समसामयिक विषयमा छलफल भएको छ ।सो क्रममा वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले हाल रिक्त रहेका २७ जना प्रहरी सहायक निरीक्षक दरबन्दीलाई मध्यनजर गर्दै खुल्ला तथा आन्तरिक प्रतिस्पर्धामार्फत कानूनी रूपमा निर्णय हुनुपर्ने प्रस्ताव पेश गरेका छन् ।‘रिक्त २७ जना असही अर्थात प्रहरी सहायक निरीक्षक दरबन्दीमा हेरेर खुल्ला र आन्तरिकबाट के गर्न सकिन्छ कानूनी हिसाबले मात्र हेरेर गर्न सकिने अवस्था छ । कानूनबाट दिन नसकिने व्यवस्था नभएकोले त्यही अनुसार प्रस्तुत पेश गर्न चाहन्छु,’ उनले भने ।उनले कानूनले नदिएको अधिकारका आधारमा पदपूर्ति गर्न नसकिन

    • प्रकाशित मितिः पुस ४, २०८२
    • 542 पटक पढिएको
  • रुपन्देही अदालती प्रक्रिया सकेर रवि लामिछाने चितवन जाने

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामीछानेले चितवनबासीहरुसंग भेटघाट तथा सम्बोधन कार्यक्रम गर्ने तय भएको छ ।भोली शनिबार बिहान ११ बजे लामिछानेले आम चितवनबासी र पार्टी पंक्तिका व्यक्तिहरुसँग भेटघाट तथा सम्बोधन कार्यक्रम हुने हुंदा चितवनका टोल तथा वडा तह देखी जिल्ला तह सम्मका समितीका सम्पूर्णलाई अनिवार्य उपस्थितीका लागि निर्देशन गरिएको छ ।साथै चितवन स्थित केन्द्र तथा प्रदेश प्रतिनिधी ज्युहरूलाई पनि यसै सूचनाका साथ उपस्थितीका लागि अनुरोध गरेको छ ।पार्टी पंक्तिका सदस्यहरुलाई भने १०ः३० बजे भरतपुरको चौबिसकोटीमा एकत्रित भएर सभापतीलाई अगाडि लगाएर लामबद्द भए अगाडि बढ्न आग्रह गरिएको छ ।थुन

    • प्रकाशित मितिः पुस ४, २०८२
    • 588 पटक पढिएको
  • अपराधीहरू उम्मेदवार बन्नै नपाउने व्यवस्था होस्

    काठमाडौं— फागुन २१ मा हुने भनिएको आम निर्वाचनमा भ्रष्टाचार लगायतका विभिन्न अपराधमा संलग्न व्यक्तिहरु उम्मेदवार बन्नै नपाउने व्यवस्था गर्न जरुरी छ । कलिला युपाहरुको बलिदानीपछि बनेको सरकारले पनि गन्हाएका र भ्रष्टहरुलाई नै रजगज गर्न दिने हो भने त्यत्रो बलिदानको के अर्थ रह्यो? नागरिकले खोजेको सुशासन हो । भ्रष्टहरुको शासन होइन । त्यसैले निर्वाचन आयोगले आमनिर्वाचनमा  गलत व्यक्तिहरूको उम्मेदवारी नै नपरोस् भन्नेतर्फ सजग हुनुपर्दछ । त्यसका लागि आवश्यक कानुनी व्यवस्था र त्यसको पर्याप्त जानकारी गराउन सकियो भने विभिन्न अभियोगमा दोषी करार भएर फरार भएकाहरूले चुनावमा भाग लिनै पाउँदैनन् । तर, पछिल्ल

    • प्रकाशित मितिः पुस ४, २०८२
    • 527 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.