काठमाडौं— प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक डाकिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका हुन् । कांग्रेस सभापति देउवाले सोमबार दिउँसो ३ बजे बूढानीकण्ठस्थित आफ्नो निवासमा पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएका हुन् ।बैठकमा १५ असारबाट समयावधि सकिएका भातृ संस्था, गठन हुन नसकेका विभाग, केन्द्रीय समिति बैठकको मिति र समसामयिक विषयमा छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।पार्टीले सबै भ्रातृ संस्थाको अधिवेशन गर्न १५ असारसम्मको अवधि दिएको छ । तर, यो अवधिभित्र मुस्लिम संघ र लोकतन्त्रवादी आदिवासी जनजात
काठमाडौं— सत्ता साझेदार दलबीचका केही विपत्तिका आवाज सुनिन थालेपछि शीर्ष नेताको भेटवार्ता बाक्लिएको छ । सत्तारुढ दलकै शीर्ष नेता र विपक्षी दलका नेतासँग सत्तारुढ दलका नेताले छलफल अघि बढाएका छन्। आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सिंहदरबारमा भएको भेटमा समसामयिक परिस्थिति र सरकारका कामबारे छलफल भइरहेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । सत्ता घटक दुई शीर्ष नेताबीच शान्ति प्रक्रिया टुंगोमा पुर्याउने विषयमा पनि छलफल भएको बुझिएको छ । तर औपचारिक रुपमा भेटको कारण र भएको छलफलको विषय खुलाइएको छैन । शनिबार दिउँसो एमा
काठमाडौं— नेकपा एकीकृत समाजवादी (नेकपा एस)को राष्ट्रिय महाधिवेशन आज (आइतबार)देखि हुँदैछ । नेकपा एमालेबाट दुई वर्षअघि अर्थात् २०८७ सालमा छुट्टिएर गठन भएको नेकपा एकीकृत समाजवादी पार्टीको १०औँ महाधिवेशन आजदेखि असार २० सम्म काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजना हुँदैछ । सर्वोच्च अदालतको फैसला र एमालेबाट विद्रोह गरेर बनेको पार्टीको यो प्रथम महाधिवेशन हो । महाधिवेशनको लागि पार्टीले एक हजार आठ सय महाधिवेशन प्रतिनिधि छनोट गरिसकेको छ । महाधिवेशनले पार्टीको वैचारिक दृष्टिकोणका साथै नीति तथा कार्यक्रम पारित गर्नुका साथै नयाँ नेतृत्व पनि चयन गर्नेछ ।आजदेखि सुरु हुने महाधिवेशनको लागि प्रमुख तीन नेताह
काठमाडौँ- नेकपा एकीकृत समाजवादीको १० औँ महाधिवेशन आइतबार (भोलि)देखि काठमाडौँमा हुँदैछ। महाधिवेशनले समाजवादीको नयाँ नेतृत्व चयन गर्ने छ। महाधिवेशको पूर्वाद्धमा आज समाजवादीले पत्रकार सम्मेलन गरेर महाधिवेशनको बारेमा जानकारी दिएको थियो। महाधिवेशनबारे जानकारी दिने क्रममा नेताहरूले निर्वाचनमा नजाने र सर्वसम्मति गर्ने सन्देश दिएका छन्। अहिले अध्यक्षका लागि ३ नेताले आकांक्षा देखाएका छन्। वर्तमान अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले भाबी नेतृत्वमा चाहना राखेका छन्। नेताहरूले विभाजित नहुने दाबी गरेका छन्। अध्यक्ष नेपाल पार्टी महाधिवेशनलाई एकतावद्ध भ
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री डा. मुकुल ढकाललाई कारबाही गर्ने तयारी गरेको छ। ढकालले प्रतिवेदनमार्फत पार्टी कमजोर बनेको बताएसँगै पार्टीले उनलाई कारबाही थालेको हो। उनीसँग सभापति रवि लामिछाने असन्तुष्ट छन्। ढकालले पार्टी जोगाउन कांग्रेस-एमालेसँग नभई बालेन शाहहरुसँग मिल्नुपर्ने बताएका थिए। त्यसयता ढकालमाथि सभापतिनिकट नेताहरु असन्तुष्ट रहेको नेताहरु बताउँछन्। ढकालले सार्वजनिक रुपमै कांग्रेस एमालेलाई दोष लगाएकोमा सह महामन्त्री कवीन्द्र बुर्लाकोटी लगायतका नेता असन्तुष्ट छन्। यसैबारे छलफल गर्न रास्वपाले केन्द्रीय समिति बैठक बोलाएको छ। आइतबारलाई डाकिएको बैठकमा ढकालकै प्रति
काठमाडौं- भारतमा उपाचार सकेर नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह स्वेदश फर्किएका छन्। पूर्व उपप्रधानमन्त्री समेत रहेका सिंह एक महिनाको भारत बसाइपछि नेपाल आइपुगेका हुन्। अब केहीदिन आराम गरे पश्चात् नियमित काममा फर्किने सिंहका स्वकीय सचिव यूपी लामिछानेले जानकारी दिए। उनी पोस्टेटको उपचारका क्रममा भारतमा थिए। शल्यक्रियापछि नेपाल फर्किएका हुन्।
काठमाडौं- मधेश प्रदेशका मुख्यमन्त्री यही असार २१ गते विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार सिंहले असार २१ गते विश्वासको मत लिने भएका हुन्। संविधानको धारा १६८ (४) अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ। त्यसअनुसार मुख्यमन्त्री सिंहले २२ गतेभित्र सदनबाट विश्वासको मत लिइसक्नुपर्ने छ।तत्कालीन मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशसभाबाट बहुमत प्राप्त नगरेपछि जनमत पार्टीका सिंह बहुमत सदस्यको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए। उनलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले गत जेठ २५ गते मुख्यमन्त्रीमा नियुक्
काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू राष्ट्रपति हुँदा एमाले विभाजन रोक्न पहल गरेको स्वीकार गरेकी छन्। शुक्रबार धुलिखेलमा मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा उनले देशका लागि सो प्रयास गरेको बताइन् । 'तपाईं पूर्वराष्ट्रपति भएर यस्तो भन्नुहुन्छ । हिजो एमालेको नेता हुनुहुन्थ्यो । एमालेचाहिँ किन नमिलाको भन्ने पर्न सक्ला । कोसिस त मैले धेरै गरेको,' उनले भनिन्, 'मैले एमालेको लागि होइन देशका लागि गरेको । जनतालाई सम्झेर, राजनीति भनेको राष्ट्रसेवा हो । यो व्यवसाय होइन । समाजसेवा, राष्ट्रसेवा हो ।'उनले एमाले जब अलि अघि बढ्छ त्यतिबेला ठेस लाग्ने गरेको स्मरण गरिन्
काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू राष्ट्रपति हुँदा एमाले विभाजन रोक्न पहल गरेको स्वीकार गरेकी छन्। शुक्रबार धुलिखेलमा मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा उनले देशका लागि सो प्रयास गरेको बताइन् । 'तपाईं पूर्वराष्ट्रपति भएर यस्तो भन्नुहुन्छ । हिजो एमालेको नेता हुनुहुन्थ्यो । एमालेचाहिँ किन नमिलाको भन्ने पर्न सक्ला । कोसिस त मैले धेरै गरेको,' उनले भनिन्, 'मैले एमालेको लागि होइन देशका लागि गरेको । जनतालाई सम्झेर, राजनीति भनेको राष्ट्रसेवा हो । यो व्यवसाय होइन । समाजसेवा, राष्ट्रसेवा हो ।'उनले एमाले जब अलि अघि बढ्छ त्यतिबेला ठेस लाग्ने गरेको स्मरण गरिन्
दैलेख- दैलेखमा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। शुक्रबार दिउँसो साढे २ बजेको समयमा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.