धर्म/संस्कृति

    Showing 81-90 of 976 items.
  • सगरमाथा संरक्षण र दिगो पर्वतारोहण आजको आवश्यकताः राष्ट्रपति पौडेल

    काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले दिगो हिमाली पर्यटन, जिम्मेवार पर्वतारोहण तथा हिमाली वातावरणको संरक्षण आजको आवश्यकता भएको बताएका छन् ।राष्ट्रपति पौडेलले विश्वका विभिन्न मुलुकबाट आएका सगरमाथा आरोहीहरूको सम्मानमा बुधबार आयोजित नेपालका राष्ट्रपतिसँग सगरमाथा आरोहीहरूको ब्रेकफास्ट कार्यक्रमलाई सम्बोधन गर्दै सो धारणा व्यक्त गरेका हुन् ।‘सगरमाथा केवल नेपालको भौगोलिक पहिचान मात्र नभएर यो सिङ्गो देशको प्रतिष्ठा, गौरव र विश्वकै अमूल्य प्राकृतिक सम्पदा हो, यी सम्पदाको संरक्षण, सर्वद्धन, प्रचारप्रसार र सन्तुलित उपयोगबाट नेपालको पर्यटन क्षेत्रमार्फत हाम्रो अर्थतन्त्रमा टेवा पुगेको छ,’ उनले भने ।तथापि

    • प्रकाशित मितिः जेठ १३, २०८३
    • 415 पटक पढिएको
  • माङसेबुङमा गाउँपालिकामा कामकाजी लिम्बू भाषा !

    इलाम— इलामको माङसेबुङ गाउँपालिका ‘लिम्बू भाषा’ सरकारी कामकाजी भाषा लागू गर्ने पहिलो पालिका बनेको छ ।मंगलबारदेखि माङसेबुङ गाउँपालिकाले ‘लिम्बू भाषा’ लाई सरकारी कामकाजी भाषाका रूपमा कार्यान्वयनमा ल्याएको छ । कोसी प्रदेश प्रमुख परशुराम खापुङको प्रमुख आतिथ्य तामा माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले ‘लिम्बू भाषा’ कामकाजको भाषाको रूपमा लागू भएको घोषणापत्र वाचन गरेर औपचारिक रूपमा कार्यान्वयनमा ल्याएको हो ।माङसेबुङ गाउँपालिकामा बहुसंख्यक नागरिकले बोल्ने ‘लिम्बू भाषा’ (किरात सिरिजङ्गा लिपिमा लेखिने) लाई सरकारी कामकाजको भाषाको रूपमा कार्यान्वयनमा ल्याइएको अध्यक्ष राईले बताए । २०८३ वैशाख ११ गतेको ६६

    • प्रकाशित मितिः जेठ १३, २०८३
    • 421 पटक पढिएको
  • प्रसिद्ध धार्मिक स्थल बेहडाबाबामा गङ्गादशहरा मेला सुरु

    कैलाली। धनगढी उपमहानगरपालिका–१६, रामपुरस्थित धार्मिक एवं ऐतिहासिक महत्वको बेहडाबाबामा आजदेखि गङ्गादशहरा मेला सुरु भएको छ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष खेमबहादुर चन्दले आज राति १२ः०० बजे जल चढाएर पूजाअर्चना गरी मेला सुरुवात गर्ने परम्परा रहेको बताउनुभयो । यहाँ पूजाआजाका साथै दर्शनका लागि कैलाली, कञ्चनपुरलगायत प्रदेशका विभिन्न स्थानका मानिसहरु आउने गरेका छन् ।  परापूर्वकालमा त्यहाँ शिवलिङ्ग उत्पत्ति भएपछि मन्दिर स्थापना गरिएको कथन छ । मन्दिरको दर्शन गर्नाले मनोकामना पूरा हुने जनविश्वास रही आएको छ । खासगरी पुत्रलाभदेखि सङ्कटमोचन गर्ने शक्ति बेहडाबाबा मन्दिरमा रहेको विश्वास भक्तजनहरुमा

    • प्रकाशित मितिः जेठ १३, २०८३
    • 237 पटक पढिएको
  • गंगादशहरा पर्व मनाइँदै, यस्तो छ धार्मिक महत्व

    जनकपुर— पूर्वी तराईका हिन्दू धर्मावलम्बिहरुले आज गंगादशहरा पर्व मनाउँदैछन् । जनकपुरधामसहित मधेश प्रदेशमा यो पर्व विशेष उत्साहका साथ मनाईन्छ । नेपाल र भारतभरिनै मनाईने गंगादशहरा पर्व गंगाघाट, जनकपुरधामको गंगासागर र दशरथ तलाउ, भारतको पटना घाटमा विशेष पूजा अर्चना गरी मनाईन्छ ।गंगा आजकै दिन पृथ्वीमा अवतरीत भएको मानिन्छ । यो पूजा गर्दा १० वटा फूल, १० वटा दियो, १० वटा फलफूल र १० वटा नैवेद्य चढाउने परम्परा रहेको छ । गंगा उत्पत्तिको विभिन्न धार्मिक कथा र किम्बदन्तीहरु भएपनि मुख्यतः आजको दिनमा गंगा पृथ्वीमा आएको कारणले नै गंगादशहरा मनाउने गरिएको हो ।हिन्दू पौराणिक ग्रन्थका अनुसार, सूर्यवंशी महाराज सगरल

    • प्रकाशित मितिः जेठ १२, २०८३
    • 437 पटक पढिएको
  • नेपाली सेफहरूको विश्वव्यापी पहिचान विस्तार गर्दै अन्तरास्ट्रिय सेफ सोसाइटी

    पोखरा— नेपाली मौलिक खान संस्कृति, पाककला तथा पर्यटन प्रवद्र्धनलाई अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउने उद्देश्यसहित नेपाली सेफ सोसाइटी (एनसिएस) गण्डकी प्रदेशको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा गठन गरिएको छ ।सोमबार पोखरास्थित होटल म्याजेस्टिकमा सम्पन्न भेलाले ४० सदस्यीय गण्डकी प्रदेश कार्यसमिति चयन गरेको हो । कार्यक्रम पूर्ण भक्ता दाहालको अध्यक्षतामा सम्पन्न भएको थियो ।उक्त कार्यक्रममा अन्तरास्ट्रिय सेफ सोसाइटीका केन्द्रीय अध्यक्ष अरुण अधिकारी, ईनास आबुधाबी च्याप्टरका क्षेत्रीय अध्यक्ष श्याम लाम्गातेसहित गण्डकी प्रदेशका ११ वटै जिल्लाबाट नेपाली सेफहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।कार्यक्रमलाई सम

    • प्रकाशित मितिः जेठ १२, २०८३
    • 410 पटक पढिएको
  • महाभारतकालीन भीमको गदा बोकेर मन्दिर घुम्दा रोग निको हुने जनविश्वास

    रामेछाप— रामेछापको खाँडादेवी गाउँपालिका–४ रज गाउँमा महाभारत युद्धकालीन भीमसेनको गदा रहेको जनविश्वास छ ।रज गाउँको भीमसेन मन्दिरमा रहेको गदालाई स्थानीय महाभारतकालीन भीमसेनको गदाको अवशेष ठान्ने गर्दछन् । दर्शन गर्न जानेहरू यो गदा बोकेर मन्दिरको तीन फन्को मार्ने गर्छन् । दम र पेटका रोगका बिरामीले यो गदा बोकेर सास नफेरी तीन पटक मन्दिरको फेरो मार्दा निको हुने जनविश्वास छ ।भीमसेन मन्दिरमा रहेका दुइटा गदाका अवशेष मध्ये एउटा सानो छ, जुन मन्दिर भित्र त्रिशूल सँगै गाडिएको छ । अर्को ठुलो गदा भाँचिएको टुक्रा सहित मन्दिरको कुनामा ठड्याइएको छ । त्यसलाई दर्शनार्थीहरु पूजा गर्ने र बोकेर घुम्ने गर्दछन् ।स्थानीय

    • प्रकाशित मितिः जेठ १२, २०८३
    • 485 पटक पढिएको
  • नेपाल पछाडि पर्नुको मुख्य कारण स्रोत र सम्भावनाको सही सदुपयोग गर्न नसक्नु हो स्मन्त्री तिमल्सिना

    काठमाडौं—  सञ्चारमन्त्री बिक्रम तिमल्सिनाले नेपाल पछाडि पर्नुको मुख्य कारण स्रोत र सम्भावनाको अभाव नभई भएका सम्पदा र क्षमताको सही सदुपयोग गर्न नसक्नु रहेको बताए ।सोमबार ‘एलिफेन्स अफ फग’ चलचित्र टिमलाई स्वागत तथा बधाई कार्यक्रममा बोल्दै उनले नेपालको मौलिक संस्कृति, विविधता, मौलिक पहिचान, विभिन्न आइडिटिन्टीहरु, प्रकृति र सांस्कृतिले हाम्रो देशलाई चिनाएको बताका हुन् ।उनले भने, ‘नेपाल केही नभएर पछि परेको होइन । भएको कुराको सदुपयोग नभएर र त्यसको हामीले भ्यालु क्रिएट गर्न नसकेर ,त्यसको सदुपयोग गर्न नसकेर नेपाल पछि परेको हो । हाम्रो संस्कृति भित्रको विविधता, मौलिक पहिचान, विभिन्न आइडिटिन्टीहरु,

    • प्रकाशित मितिः जेठ ११, २०८३
    • 429 पटक पढिएको
  • साइबर ब्यूरोको सुस्त कार्यशैली: उजुरी दिएको सात महिनासम्म पनि भएन कारवाही

    जनकपुर— जनकपुरधामको जानकी मन्दिरका उत्तराधिकारी छोटे महन्त रामरोशन दास वैष्णवले नेपाल प्रहरीको साइबर ब्यूरो, भोटाहिटीमाथि प्रश्न उठाएका छन् ।आइतबार जानकी मन्दिरमै पत्रकार सम्मेलन गर्दै महन्त दासले करिब सात महिना पहिला २०८२ साल कार्तिक महिनाको ९ गते साइबर ब्यूरोको कार्यालयमा पुगेर दिएको उजुरीमा हालसम्म कुनै कारवाही नभएको गुनासो गर्दै ब्यूरोको कार्यशैलीमाथि प्रश्न उठाएका हुन् ।उनले एक वर्ष अघि कसैले जानकी मन्दिरको नाममा र एउट आफ्नो व्यक्तिगत नामको फेक फेसबुक प्रोफाइल बनाएर आफ्नो र मन्दिरको नाम बदनाम गर्ने सामग्री तथा स्टाटसहरु पोस्ट हुँदै गरेको बताए ।सो कुराको जानकारी भएपछि जिल्ला प्रहरी कार्याल

    • प्रकाशित मितिः जेठ १०, २०८३
    • 542 पटक पढिएको
  • गोसाइँकुण्डमा गङ्गादशहरामा पाँच हजारले दर्शन गर्ने अनुमान

    रसुवा। हिमालको काखमा अवस्थित पवित्र तीर्थ गोसाइँकुण्डमा गङ्गादशहरा पर्वको अवसर पारेर वार्षिक विशेष मेला सुरु भएको छ । हिन्दू तथा बौद्ध धर्मावलम्बीका लागि श्रद्धा, आस्था र मोक्ष प्राप्तिको केन्द्र मानिने यस तीर्थमा भगवान् शिवको दर्शन तथा स्नान गर्न देश–विदेशबाट भक्तजनहरू पुग्न थालेका छन् ।यही जेठ ३ गतेदेखि सुरु भएको मेला जेठ १२ गतेसम्म सञ्चालन हुने छ । चन्दनबारीका होटल व्यवसायी सुब्बा लामाका अनुसार हालसम्म तीन सयभन्दा बढी तीर्थयात्री कुण्ड क्षेत्रमा पुगिसकेका छन् भने यस वर्ष करिब पाँच हजार भक्तजन आउने अनुमान गरिएको छ ।  शिवको तपोभूमिः शास्त्रमा वर्णित गोसाइँकुण्ड पुराणहरूमा वर्णन भएअनुसार

    • प्रकाशित मितिः जेठ ७, २०८३
    • 294 पटक पढिएको
  • मानसिक स्वास्थ्य सुधारका लागि धार्मिक अगुवा र सरकारको सहकार्य आवश्यक

    काठमाडौं— महिला र बालबालिकाको मानसिक स्वास्थ्य कल्याण तथा हिंसा हटाउने कार्यका लागि विभिन्न धर्मका धार्मिक अगुवा मार्फत सरकारले काम गर्न सके प्रभावकारी हुने सरोकारवालाहरूले बताएका छन् ।महिला हिंसा विरुद्ध राष्ट्रिय अन्तर धार्मिक सञ्जाल (निरन) नेपालले सोमबार ललितपुरमा गरेको कार्यक्रममा वक्ताहरूले यो कुरा बताएका हुन् । हानिकारक परम्परागत अभ्यास अन्त्यका लागि धर्मगुरुहरूको भूमिकाको प्रशंसा गर्दै अब महिला हिंसा अन्त्य गर्ने र महिलाको मानसिक स्वास्थ्यको क्षेत्रमा काम केन्द्रित गर्न लागेको निरनका उपाध्यक्ष एवं ओसोधाराका प्राचार्य डा. नम्रता पाण्डेले बताएकी छन् ।अन्तर धार्मिक गतिविधिहरू मार्फत विभिन्

    • प्रकाशित मितिः जेठ ५, २०८३
    • 466 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.