धर्म/संस्कृति

    Showing ४१-५० of ९७९ items.
  • जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै

    मुस्ताङ। यहाँको घरपझोङ गाउँपालिका-४, जोमसोमस्थित कालिगण्डकी नदीको तटमा रहेको ढुङ्गामा कुँदिएको विश्वकै ठूलो २२ फिट उचाइको शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै गएको छ ।गत वैशाखअघि कालिगण्डकी नदीको छेउमा रहेको विशाल ढुङ्गालाई नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका मूर्तिकारहरूले शालिग्राम शीलाको आकार दिएर मूर्ति निर्माण गरेपछि उक्त स्थान धार्मिक पर्यटकका लागि आकर्षक केन्द्र बन्दै गएको हो ।घरपझोङ गाउँपालिकाको आयोजना र एकीकृत सेवा कार्यालय मुस्ताङको सहलगानीमा नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानसँगको समन्वयमा गत वैशाख ७ देखि २१ गतेसम्म जोमसोममा १५ दिने मूर्तिकला कार्यशाला सञ्चालन गरिएको थिय

    • प्रकाशित मितिः असार १६, २०८३
    • २१६ पटक पढिएको
  • बाजुरामा धान दिवस तथा रोपाईँ महोत्सवको रौनक, प्रविधि र उत्पादन बढाउन जोड

    बाजुरा— बाजुरामा २३ औं राष्ट्रिय धान दिवस तथा रोपाईँ महोत्सव मनाइएको छ । ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नारासहित यहाँका नौं वटै स्थानीय तहले यो बर्षको राष्ट्रिय धान दिवस तथा रोपाईँ महोत्सव मनाएका हुन् ।कृषि ज्ञान केन्द्र बाजुरा र विभिन्न पालिकाको कृषि शाखाको आयोजनामा दिवस मनाइएको छ । दिवसमा अवसरमा जनप्रतिनिधि, कर्मचारी, सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधि, सरोकारवाला निकाय, विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी, किसान र पत्रकारहरु किसानकै खेतबारीमा पुगेर हर्षोल्लासका साथ दिवस मनाएका हुन् । जमिनमा अर्गानिक मल, परम्परा, संस्कृति र प्रविधिलाई आत्मस

    • प्रकाशित मितिः असार १५, २०८३
    • ४७२ पटक पढिएको
  • कैलाश मानसरोवर यात्रामा भारतको चेतावनी, भिसा–परमिट बिना यात्रा नगर्न आग्रह

    काठमाडौं— भारतको विदेश मन्त्रालयले कैलाश मानसरोवर यात्रा गर्ने क्रममा आवश्यक प्रक्रिया पूरा नगर्दा समस्या देखिएको भन्दै आफ्ना नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।मन्त्रालयका अनुसार हालै निजी टुर अपरेटरमार्फत यात्रा थालेका केही भारतीय नागरिक आवश्यक चिनियाँ भिसा र प्रवेश अनुमति (परमिट) बिना चीन प्रवेश गर्ने प्रयास गर्दा नेपालमै रोकिएका छन्। यस घटनापछि यात्रुहरूलाई यात्रा सुरु गर्नुअघि सबै आवश्यक कागजात पूरा भएको सुनिश्चित गर्न मन्त्रालयले अनुरोध गरेको हो।विदेश मन्त्रालयले कैलाश मानसरोवर यात्रा गर्नुअघि सम्बन्धित निकायबाट आवश्यक अनुमति प्राप्त गर्न तथा भिसा, परमिटलगायत सबै औपचारिक प्रक्र

    • प्रकाशित मितिः असार १५, २०८३
    • ४८२ पटक पढिएको
  • आज राष्ट्रिय धान दिवस मनाइँदै

    काठमाडौं—  आज राष्ट्रिय धान दिवस मनाइँदै छ । प्रत्येक वर्ष असार १५ गते नेपालमा राष्ट्रिय धान दिवस मनाउने गरिन्छ । कृषि प्रधान देश नेपालको अर्थतन्त्र, खाद्य सुरक्षा, संस्कृति र किसानको जीवनसँग प्रत्यक्ष रूपमा जोडिएको हुन्छ । धान खेतीको महत्वलाई उजागर गर्न यो दिवस मनाउने गरिन्छ ।धान नेपालीको मुख्य खाद्यान्न बाली हो । नेपालको इतिहास, सभ्यता, संस्कृति र जनजीवनसँग धानसँग सम्बन्ध जोडिएको हुन्छ । अधिकांश नेपालीको दैनिक भोजनको आधार चामल भएकाले धानलाई केवल कृषि उत्पादन मात्र नभई जीवनयापनको आधारका रूपमा पनि लिने गरिन्छ ।असार १५ धान रोपाइँको मुख्य समय भएकाले किसानका लागि विशेष महत्व बोकेको दिन

    • प्रकाशित मितिः असार १५, २०८३
    • ५५१ पटक पढिएको
  • आज मदन भण्डारीको ७५औँ जन्म जयन्ती

    काठमाडौं—  तत्कालीन नेकपा (एमाले)का महासचिव तथा ‘जनताको बहुदलीय जनवाद’ (जबज)का प्रवर्तक जननेता मदन भण्डारीको ७५औँ जन्म जयन्ती आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदै छ ।जन्म जयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले काठमाडौंस्थित राष्ट्रिय सभागृहमा विशेष कार्यक्रम आयोजना गरेको छ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा दिउँसो १ः३० बजे सुरु हुने कार्यक्रममा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी हुनेछन् ।कार्यक्रमलाई नेकपा ९एमाले०का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्व प्रधानमन्त्री माधवकुमार न

    • प्रकाशित मितिः असार १४, २०८३
    • ४५५ पटक पढिएको
  • ललितपुरमा सीप तथा रोजगार मेला, युवालाई रोजगारी र आत्मनिर्भरतातर्फ प्रेरित गर्ने प्रयास

    काठमाडौं । ललितपुर महानगरपालिकाले युवालाई सीप, रोजगारी र उद्यमशीलतासँग जोड्ने उद्देश्यले सीप तथा रोजगार मेला आयोजना गरेको छ ।शुक्रबार रोजगार सेवा केन्द्र, ललितपुर महानगरपालिकाको आयोजना तथा जीविको इजिसिएटिभ्सको प्राविधिक सहकार्यमा ‘ललितपुर समृद्धि र सुशासनको आधार, सम्पदा–संस्कृतिसहितको स्मार्ट सेवा र पूर्वाधार’ भन्ने नारासहित मेला आयोजना गरिएको हो। मेलामा विभिन्न सरकारी तथा गैरसरकारी संस्था, तालिम प्रदायक संस्था र रोजगारदाताले सहभागिता जनाएका छन्। रोजगार सेवा केन्द्रका रोजगार संयोजक लक्ष्मी कार्कीले मेलाको उद्देश्य युवालाई आन्तरिक रोजगारी र सीप विकासका अवसरबारे जानकारी गराउनु रहेको बताइन् ।&nbs

    • प्रकाशित मितिः असार १२, २०८३
    • २१२ पटक पढिएको
  • लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै

    काठमाडौं— आज लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस विभिन्न सचेतनामूलक कार्यक्रमका साथ मनाइँदैछ । लागूऔषधको दुरुपयोगले व्यक्ति, परिवार र समाजमा पार्ने गम्भीर असरबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले हरेक वर्ष जुन २६ मा यो दिवस मनाइन्छ । राष्ट्रसङ्घको महासभाले सन् १९८७ डिसेम्बर ७ मा प्रस्ताव पारित गर्दै हरेक वर्ष जुन २६ लाई यस दिवसका रूपमा मनाउने निर्णय गरेको थियो ।संयुक्त राष्ट्रसङ्घका अनुसार पछिल्ला दशकमा विश्वभर लागूऔषधको प्रयोग र यसको अवैध कारोबार दुवै बढ्दो क्रममा छन् । विशेषगरी कोकिनको उत्पादन, बरामद र प्रयोगमा उल्लेखनीय वृद्धि भएको छ । लागूऔषध दुरुपय

    • प्रकाशित मितिः असार १२, २०८३
    • ४९३ पटक पढिएको
  • बाजुराको हिमाली सौन्दर्य: जहाँ बादलले चुम्छन् डाँडाकाँडा, हिमालले ओढ्छन् हरियालीको चोली

    बाजुरा । सुदूरपश्चिमको हिमाली जिल्ला बाजुरा प्राकृतिक सौन्दर्य, जैविक विविधता र सांस्कृतिक सम्पदाले भरिपूर्ण भूमि हो । वर्षायामको आगमनसँगै यहाँका उच्च हिमाली क्षेत्रले नयाँ रूप, रंग र यौवन धारण गर्छन् । हरियालीले छपक्क ढाकिएका डाँडापाखा, सेताम्य कुहिरोले अँगालो हालेका हिमाल, विशाल घाँसे पाटन र फाँट तथा बादलसँग लुकामारी खेल्ने हिमशिखरहरूले बाजुरालाई प्रकृतिको अनुपम चित्रशाला बनाइदिन्छन् । बाजुराको हिमाली भूभागमा पुग्ने जो–कोहीलाई पहिलो दृष्टिमै स्वर्गीय अनुभूति हुन्छ । यहाँका अग्ला डाँडापाखा हरियालीको तन्नामा सुतिरहेका देखिन्छन् भने कुहिरोले तिनलाई सिरक ओढाइदिएको आभास हुन्छ । हिमालको काखमा फैलि

    • प्रकाशित मितिः असार ११, २०८३
    • २२४ पटक पढिएको
  • ज्येष्ठ शुक्ल एकादशीः घरघरका मठमा तुलसीको दल राखिँदै

    काठमाडौँ। वैदिक सनातन धर्मावलम्बीले आ–आफ्नो घरको मठमा आज तुलसीको दल राख्दै छन् ।प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको दल राख्ने गरिन्छ । यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ । यस दिन रोपेको बीउ एक महिनापछि आषाढ शुक्ल एकादशीअर्थात् हरिशयनी एकादशीका दिन रोपिन्छ । यस वर्ष अधिकमासका कारण सौरमासअनुसारको ज्येष्ठ शुक्ल एकादशीमा तुलसी रोप्न नहुने भएकाले शुद्ध ज्येष्ठ एकादशीका दिन आज तुलसीको दल राख्न लागिएको हो ।आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गरिन्छ । यसलाई तुलसी हुर्काई बढाई दामोदरसँग विवाह गरिने भन्ने पनि बुझिन्छ । यो चार महिनालाई चतुर्मास पनि

    • प्रकाशित मितिः असार ११, २०८३
    • २५४ पटक पढिएको
  • चोरी गरी अमेरिका पुर्‍याइएका नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    काठमाडौं— नेपालबाट चोरी गरी अमेरिका पुर्‍याइएका दुई वटा अमूल्य मूर्ति नेपाललाई फिर्ता गरिएको छ । न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासमा आयोजित एक समारोहमा न्युयोर्कको सरकारी वकिलको कार्यालयले पद्मपाणी र नृत्यदेवीका मूर्तिको स्वामित्व औपचारिक रूपमा नेपाल सरकारलाई हस्तान्तरण गरेको हो ।समारोहमा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूत दधिराम भण्डारी तथा म्यानहटन सरकरी वकिलको कार्यालयअन्तर्गतको पुरातात्विक वस्तु तस्करी नियन्त्रण एकाइका प्रमुख कर्नेल म्याथ्यु बोग्डानोसले हस्तान्तरणसम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरे ।महावाणिज्य दूतावासले जारी गरेको विज्ञप्तिअनुसार तेह्रौँ शताब्दीको कास्य पद्मपाणीको म

    • प्रकाशित मितिः असार १०, २०८३
    • ४३३ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.