धर्म/संस्कृति

    Showing १८१-१९० of ९७९ items.
  • आज देशभर चैते दशैँ मनाइँदै

    काठमाडौं— हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाइँदै छ ।चैते दशैँमा अष्टमी र नवमीलाई विशेष रूपमा मनाउने गरिन्छ । अष्टमीको दिनलाई चैते दशैँ र नवमीलाई त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीको ज्येष्ठ छोराका रूपमा रामको जन्म भएकाले राम नवमीका रूपमा मनाउने गरिन्छ ।बडादशैँमा जस्तै चैते दशैँमा पनि परिवारका सदस्यबिच जमघट हुने गर्छ । काठमाडौं उपत्यकाका गुह्येश्वरी, जयवागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, कालीकास्थान, बज्रयोगिनी लगायत उपत्यका बाहिरका पीठमा विशेष पूजा हुन्छ । शक्ति पीठमा गएर पूजा आराधना एव

    • प्रकाशित मितिः चैत १२, २०८२
    • ५६४ पटक पढिएको
  • प्रधानमन्त्रीको शपथ साइत १२:३४ मा, २ बजेपछि सिंहदरबार प्रवेश

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहको शपथग्रहणको साइत चैत १३ गते शुक्रबार मध्याह्न १२ बजेर ३४ मिनेटमा निस्किएको छ ।सोही समयमा बालेनले प्रधानमन्त्रीको शपथ लिने तयारी छ । बालेन टिमले राष्ट्रपति कार्यालयलाई उक्त समय प्रस्ताव गरेको र राष्ट्रपति कार्यालयले आयोजना गरेको बालेननिकट स्रोतले बताएको छ ।१२ः३४ मा शपथग्रहण गरेपछि २ः१५ मा सिंहदरबार पुगेर पदभार ग्रहण गर्ने भएका छन् ।शपथग्रहणका क्रममा बटुकले स्वस्ति वाचन गराउने कार्यक्रमसमेत तय भएको उनीनिकट स्रोतको भनाइ छ ।

    • प्रकाशित मितिः चैत ११, २०८२
    • ५५१ पटक पढिएको
  • सिरहाको गोलबजारमा धुमधामका साथ चैती छठ पूजा सम्पन्न

    सिरहा— सिरहाको गोलबजारमा धुमधामका साथ चैती छठ पूजा मनाइएको छ । श्रद्धा, भक्ति र उत्साहका साथ मनाइने यस महान पर्वमा स्थानीय श्रद्धालुहरूको उल्लेखनीय सहभागिता देखिएको थियो ।गोलबजारका विभिन्न पोखरी तथा नदी किनारहरूमा बिहानैदेखि व्रतालुहरू भेला भई अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गरेका थिए ।व्रतालु महिलाहरूले परम्परागत भेषभूषामा सजिएर विधिपूर्वक पूजा सम्पन्न गरेका थिए भने पुरुष र युवाहरूले व्यवस्थापनमा सक्रिय भूमिका निभाएका थिए । पूजास्थलहरूमा सरसफाइ, सजावट तथा सुरक्षा व्यवस्थापन राम्रोसँग मिलाइएको थियो । स्थानीय प्रशासन, सुरक्षाकर्मी तथा विभिन्न संघ–संस्थाहरूको सहकार्यमा कार्यक्रम व्यवस्

    • प्रकाशित मितिः चैत ११, २०८२
    • १,०८० पटक पढिएको
  • उदाउँदो सूर्यलाई अघ्र्य दिँदै वासन्ती छठ सम्पन्न

    महोत्तरी। मधेसको प्राचीन मिथिला क्षेत्रमा आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै यसपालिको वासन्ती छठ पर्व बर्तालुले सम्पन्न गरेका छन् । मङ्गलबार साँझ अस्ताउँदो सूर्यलाई पहिलो अघ्र्य दिएका बर्तालुले आज बिहान सूर्योदय भएसँगै दोस्रो अघ्र्य दिएर पर्व सम्पन्न गरेका हुन् ।मिथिलामा वासन्ती छठलाई बोलीचालीमा ‘चैती छठ’ भनिन्छ । वसन्त ऋतुमा मनाइने हुँदा यसलाई वासन्ती छठ भनिएको पाका मैथिल बताउँछन् । चैत शुक्लपक्षमा मनाइने हुँदा आम बोलीमा यसलाई ‘चैती छठ’ भन्ने गरिएको बर्दिबास–१४ हटियाका ७५ वर्षीय रामअयोध्या साह बताउनुहुन्छ ।चारदिने यो पर्व चैत शुक्ल चौथी (चतुर्थी) देखि सप्तमीसम्मको हुन्छ । यसपालि गत आइतबार

    • प्रकाशित मितिः चैत ११, २०८२
    • ३३६ पटक पढिएको
  • आज विश्व क्षयरोग दिवस मनाइँदै

    काठमाडौं— आज विश्व क्षयरोग दिवस मनाइँदै छ ।हरेक बर्ष मार्च २४ तारिखको दिन संसारभर विभिन्न कार्यक्रम आयोजना गरी अन्तरराष्ट्रिय क्षयरोग दिवस मनाइन्छ ।क्षयरोग रोग विरुद्ध जनचेतना जगाउने, सरल र सहज रुपमा उपचारको प्रबन्ध गर्ने, गराउने उद्देश्यका साथ यो दिवस मनाउने गरिएको हो ।यस दिवसले क्षयरोग महामारीको अन्त्यका लागि गरिएका प्रतिबद्धता, प्रयास, तथा उपलब्धिलाई सम्झिने अवसर समेत प्रदान गरेको छ ।

    • प्रकाशित मितिः चैत १०, २०८२
    • ५१८ पटक पढिएको
  • तीन तहकै सरकारले विशेष कार्यक्रमगरी मंगलबार विश्व क्षयरोग दिवस मनाउने

    काठमाडौं— सरकारले मंगलबार विशेष कार्यक्रमको आयोजनागरी विश्व क्षयरोग दिवस मनाउने भएको छ ।सोमबार भक्तपुरको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रमा पत्रकारको सम्मेलन आयोजनागरी कार्यक्रमबारे जानकारी गराइएको हो ।‘राष्ट्रिय अभियान, हाम्रो योगदान’ भन्ने मूल नाराका साथ विश्व क्षयरोग दिवस मनाउन लागेको केन्द्रका उपसचिव कमलप्रसाद तिमल्सेनाले जानकारी दिए ।उनको अनुसार संघ, प्रदेश र स्थानीय तहमा विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको हो ।केन्द्रका अनुसार दिवसका अवसरमा र्याली, अन्तरक्रिया, सचेतनामूलक अभियान तथा मिडिया कार्यक्रमहरू सञ्चालन भएसकेका छन् ।केन्द्रले क्षयरोग अन्त्यका लागि सबै सरोकारवालालाई सहका

    • प्रकाशित मितिः चैत ९, २०८२
    • ४८७ पटक पढिएको
  • पानी जीवन र समृद्धिको आधार: राष्ट्रपति पौडेल

    काठमाडौं— रामचन्द्र पौडेलले पानी जीवन, स्वास्थ्य, समृद्धि र सामाजिक न्यायको आधार भएको बताएका छन् ।विश्व पानी दिवस २०२६ (२२ मार्च) का अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति पौडेलले मानव सभ्यताको विकासदेखि हालसम्म पानीले जीवनका हरेक पक्षलाई दिशानिर्देश गर्दै आएको उल्लेख गरे ।उनले पानीको संरक्षण, दिगो उपयोग र समान पहुँच सुनिश्चित गर्न सरकारी निकाय, विकास साझेदार, संघसंस्था र आमनागरिकबीच सहकार्य र प्रतिबद्धता आवश्यक रहेको बताए। साथै, खानेपानी व्यवस्थापनमा लैङ्गिक समानता, समानुपातिक सहभागिता र न्यायोचित पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।राष्ट्रपति पौडेलले भूमिगत जलस्रोत महत्वपूर्ण प्राकृतिक सम

    • प्रकाशित मितिः चैत ८, २०८२
    • ५१४ पटक पढिएको
  • आज विश्व पानी दिवस मनाइँदै

    काठमाडौं— आज विश्व पानी दिवस मुलुकभर मनाइँदै छ ।पानीको उपयोग तथा त्यसका स्रोतको संरक्षणमा चेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ आइतबार विश्व पानी दिवस मुलुकभर मनाइने भएको हो ।जलाधार क्षेत्रको संरक्षण, स्वच्छ पेयजलको अभावमा मानव शरीरमा लाग्ने रोगलगायत पानीको महत्वबारे सर्वसाधारणमा चेतना जगाउन सरकारी नियकाय र विभिन्न सामाजिक सङ्घसंस्थाले विविध कार्यक्रम आयोजना गरी पानी दिवस मनाउन लागेको हो ।विश्वभर पानीका स्रोत क्रमशः सुक्दै गएकाले तिनको संरक्षणमा संसारका सबै राष्ट्र अग्रसर हुनुपर्नेमा जोड दिँदै राष्ट्रसंघीय वातावरण तथा विकास महासभाले सन् १९९२ को मार्च २२ तारिख अर्थात् आजकै दिन विश्व पानी दिवस मन

    • प्रकाशित मितिः चैत ८, २०८२
    • ५१७ पटक पढिएको
  • नगरपालिकाद्वारा ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण

    मुगु— मुगुको छायानाथ रारा नगरपालिका वडा नम्बर ६ र ७ का ज्येष्ठ नागरिकहरूलाई न्यानो कपठा ब्ल्याङ्केट वितरण गरिएको छ ।शनिबार ‘नगर प्रमुखसँग ज्येष्ठ नागरिक कार्यक्रम’ अन्तर्गत नगर प्रमुख श्री विष्णु कुमार भामको विशेष उपस्थितिमा ज्येष्ठ नागरिकलाई चिसो मौसमबाट जोगिन सहयोग पुग्ने उद्देश्यले ब्ल्याङ्केट प्रदान गरिएको हो ।कार्यक्रममा स्थानीय जनप्रतिनिधि तथा नगरवासीहरूको समेत सहभागिता रहेको थियो ।नगरपालिकाले ज्येष्ठ नागरिकहरूको सम्मान, सुरक्षा तथा हेरचाहलाई प्राथमिकतामा राख्दै हरेक वर्ष यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । चिसो मौसममा ज्येष्ठ नागरिकलाई आवश्यक सहयोग पुयाउने उद्देश्यले गरिएको यो पहल

    • प्रकाशित मितिः चैत ८, २०८२
    • ५२२ पटक पढिएको
  • मिथिलाञ्चलमा आजदेखि चैती छठ सुरु

    जलेश्वर। महोत्तरीसहित नेपाल र भारतका सम्पूर्ण मिथिलाञ्चलमा आजदेखि विधिवत चैती छठ पर्व सुरु भएको छ ।चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने चैती छठ पर्व आजदेखि तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत सम्पूर्ण मिथिलाञ्चलभरि धार्मिक विधिपूर्वक सुरु भएको हो । चैती छठ महोत्तरीको जलेश्वर, मटिहानी, सुगा, गौशाला, पिपरा, सम्सी, बर्दिबासलगायत अन्य सहरी एवं ग्रामीण क्षेत्रमा रहेका विभिन्न पोखरी, तलाउ तथा यहाँको प्रसिद्ध नदी बिग्ही, रातो मरहा, जङ्गहा, अंकुसी नदी तथा नहरका किनारमा धुमधामका साथ मनाइने गरिएको छ ।सत्य अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सह

    • प्रकाशित मितिः चैत ८, २०८२
    • ३८७ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.