काठमाण्डौ  ।  नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको छ।

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ३, डिजल/मट्टीतेलमा ५ रूपैयाँ बढेको छ। बढेको मूल्य आइतबार राति १२ बजेदेखि लागू हुनेछ।

खाना पकाउने ग्यासको मूल्य भने हाललाई यथावत राखिएको छ।FB_IMG_1785688710169