काठमाण्डौ ।  काठमाडौंको कोटेश्वरबाट अवैध सुनचाँदी र नगदसहित एकजना पक्राउ परेका छन् । 
पक्राउ पर्नेमा भारत, महाराष्ट्र सोलापुर घर भइ हाल काठमाडौं महानगरपालिका कोटेश्वर बस्ने श्रीराम ज्वेलर्शका सञ्चालक  २७ वर्षीया योगेश श्रीमंत मगर रहेका छन् । प्रहरीले उनको साथबाट ७३४.२९ ग्राम सुन, ९.५ केजी चाँदी र २८ लाख ९३ हजार नगद प्रहरीले बरामद गरेको छ । 

पक्राउपरेका उनको विषयमा थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ । Screenshot_2025_0525_113624