तर्फबाट सर्वोच्चमा दायर भएको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाई हेर्दाहेर्दैमा राखिएको छ।

सर्वोच्चका न्यायाधीशद्वय  डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा भएको सुनुवाई नसकिएपछि उक्त मुद्दा हेर्दाहेर्दैमा राखिएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीको मुद्दा ‘हेर्दाहेर्दै’मा परेको छ ।

रविका तर्फबाट १० जना वकिलले बहस गरेपछि मंगलबार (आज)को बहस टुंगिएको छ । छविलालका वकिल र सरकारी पक्षको बहस हुनै बाँकी छ ।