काठमाडौं— डोटीमा मिनी ट्रक दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। बुधबार बिहान दुर्घटना हुँदा चालक अर्जुन धामीसहित तीनजनाको मृत्यु भएको हो ।

सुपप्र ०१००१ ख ३४२८ नम्बरको मिनी ट्रक भीमदत्त राजमार्गअन्तर्गत जोरायल गाउँपालिका— १ गोल्डेनमा बु  मिनी ट्रक खाद्यान्न बोकेर धनगढीबाट बझाङतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख विनोद शर्माका अनुसार मृतक दुईजनाको सनाखत हुन बाँकी छ ।