काठमाडौं— नेपाल ल क्याम्पसको स्ववियु अध्यक्षमा समीर रिजाल विजयी भएका छन् ।सोमबार भएको निर्वाचनमा निकटतम प्रतिस्पर्धी मोहम्मद प्रबेजलाई भारी मतले पराजित गर्दै रिजाल विजयी भएको क्याम्पस प्रमुख श्यामबहादुर कार्कीले बताए ।

उनका अनुसार निर्वाचितको औपचारिक घोषणा हुन भने बाँकी छ ।