काठमाडौं— सञ्चारिका समूहको अध्यक्षमा कमला पन्थी चयन भएकी छिन्। नवौँ महाधिवेशनबाट उनी अध्यक्षमा भयन भएकी हुन्। उपाध्यक्षमा वसन्ती बास्तोला, महासचिव (सर्वसम्मत) राधा खनाल, सचिव उर्वशी बस्न्यात र कोषाध्यक्ष साजना तामाङ चयन भएका छन्।

नयाँ कार्यसमितिममा कल्पना शर्मा, विष्णु पन्थी, देवी सापकोटा, अजबी पौडेल, कालिका शिवाकोटी, सम्झना वन, तारा चापागाईँ र दीपा रेग्मी सदस्य चुनिएका छन्।

OM Sai Pathibhara Hospital