काठमाण्डौ  । उच्चअदालत बुटवालबाट थूनामा राख्न आदेश भएपछी रबी लामिछाने बस्ने बुढ़ानीलकण्ठ स्थित सीजी हिल्सबाट सुप्रिम सहकारी ठगी र संगठित अपराधका अभियुक्त रवि लामिछाने पक्राउ परेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री लामिछाने शुक्रबार साँझ ९ बजे उनको काठमाडौँस्थित निवासबाट पक्राउ परेका हुन्। बुटवल उच्च अदालतले उनलाई आजै  थुनामा पठाउने आदेश गरेको थियो ।FB_IMG_1743783547261

सुप्रिम सहकारी ठगी र संगठित अपराधका अभियुक्त रवि लामिछाने पक्राउ परेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री लामिछाने शुक्रबार साँझ ९ बजे उनको काठमाडौँस्थित निवासबाट पक्राउ परेका हुन्।