काठमाण्डौ  ।  एभिन्युज टीभीले आफ्नो समाचारमा राजावादीको प्रदर्शनको खबर संकलनका लागि पुगेका पत्रकार आगजनी गरिएको घरमा जलेर मृत्यु भएको छ।FB_IMG_1743169953399

राजावादीको आन्दोलनका क्रममा आगजनी भएको तीनकुनेको घरमा एक जनाको डढेको अवस्थामा शव भेटिएको छ। नेपाल प्रहरीका अनुसार आगजनी भएको घरमा एक जनाको शव भेटिएको हो। मृत्यु हुनेमा एभिन्युज टेलिभिजनका क्यामरा पर्सन सुरेश रजक हुन्।

OM Sai Pathibhara Hospital

उनी घरको छतबाट आन्दोलनको दृष्य कैद गर्दै थिए । त्यसक्रममा अचानक घरमा आगजनी भएपछि उनी बाहिर निस्किन भ्याएनन् ।Screenshot_2025_0328_193239