काठमाडौं–शनिबार (आज) बिहान मनाङ केन्द्र भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ३:४७ मिनेटमा ४.२ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस गरिएको हो । भूकम्पको झट्का लमजुङ‚ गोरखा‚ र तनहुँसम्मका स्थानीयले गरेका छन् ।

OM Sai Pathibhara Hospital

यसअघि‚ भदौ १३ गते बझाङको मासदेव आसपास केन्द्र बनाएर ४.३ म्याग्निच्यूडको भूकम्प गएको थियो ।