काठमाडौं–सार्वजनिक खरिद अनुगमन कार्यालयलले १५ वटा निर्माण तथा आपूर्तिकर्ता कम्पनीलाई कालो सूचीमा राख्ने प्रक्रिया सुरु गरेको छ । विभिन्न सार्वजनिक निकायले कालो सूचीमा राख्न सिफारिसका आधारमा प्रक्रिया अगाडि बढाइएको हो । पहिलोपटक ३० दिने सूचना जारी गर्दा स्पष्टीकरण नदिएपछि ती कम्पनीहरूलाई कालो सूचीमा राख्ने प्रक्रिया अघि बढाइएको हो ।

जारी सूचनमा निएको छ, ‘सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न हुन सम्बन्धित निर्माण व्यवसायी/आपूर्तिकर्ताहरूको जानकारीका लागि सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४१ को उपनियम (४ क) को प्रयोजनार्थ यो सूचना प्रकाशित गरिएको छ ।’ 

OM Sai Pathibhara Hospital

Kalo suchi