काठमाडौं–प्रहरीले विभिन्न व्यक्तिलाई प्राविधिक प्रहरी समूह, ईन्जिनियरिङ्ग उपसमूह, सूचना प्रविधि/कम्प्यूटरतर्फ प्रहरी सहायक निरीक्षक पदमा बढुवा सिफारिस गरेको छ ।  नेपाल प्रहरीमा प्राविधिक प्रहरी समूह इन्जिनियरिङ्ग उपसमूह, सूचनाप्रविधि कम्प्युटर तर्फको प्रहरी सहायक निर्देशकमा ६ जनालाई सिफारिस गरिएको हो ।  


OM Sai Pathibhara Hospital

Badhuwa