चितवन  ।  चितवनको नारायणगढ-मुग्लिन सडकखण्डमा बस र तेल बोकेको ट्याङ्कर ठोक्किँदा १६ जना घाइते भएका छन।FB_IMG_1721476319791

शनिबार दिउसो ३ बजेको समयमा सडकखण्ड अन्तर्गतको भतेरी भन्ने स्थानमा बस र तेलको ट्याङ्कर एक आपसमा ठोक्किएका थिए । चितवनको भरतपुर महानगरपालिका २९ स्थित नारायणगढ मुग्लिङ सडकखण्डमा बस र तेलको ट्याङ्कर ठोक्किँदा १६ जना यात्रु घाइते भएका छन्। 

OM Sai Pathibhara Hospital

FB_IMG_1721476330375

नारायणगढबाट पोखरातर्फ जाँदै गरेको ग २ ख १४०१ नम्बरको बस सोही दिशाबाट जाँदै गरेको ना ७ ख ५४९१ नम्बरको पेट्रोल ट्याङ्करको पछाडि ठोक्किँदा दुर्घटना भएको हो।