काठामाण्डौ  ।  कवाडमा पनि बिकेनन् अर्बौंका चिनियाँ जहाज  १३ वर्षअघि ६ वटा चिनियाँ जहाज ६ अर्ब ६७ करोड १० लाख रूपैयाँमा किनिएका थिए। एउटा जहाज भने दुर्घटनामा पर्‍यो।

बाँकी पाँचवटा जहाजको अहिलेको मूल्यांकनका आधारमा ३८ करोड रूपैयाँ कायम गरिएको छ।