समाचार

    Showing 13,951-13,960 of 23,683 items.
  • संस्कृतिभित्र राजनीतिको रोटी सेक्ने प्रवृत्ति गलत— प्रधानमन्त्री ओली

    काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृतिभित्र राजनीतिको रोटी सेक्ने प्रवृत्ति गलत हुने बताएका छन्। प्रधानमन्त्री निवास, बालुवाटारमा आज ‘नेपाल संवत् न्यू दया ११४५ समारोह समिति’ले दिएको ध्यानाकर्षण पत्र बुझ्दै प्रधानमन्त्री ओलीले नेपालको मौलिक संस्कृति र परम्पराभित्र राजनीति घुसाएर भाँडभैलो गर्ने तरिका उचित नहुने बताएका हुन्।‘राजनीति र अर्थतन्त्र बिग्रिएमा केही वर्षमा माथि उठाउन सकिन्छ तर संस्कृतिमा अधपतन भएमा यसलाई उठाउन वर्षौँ लाग्न सक्छ । यसतर्फ हामी सचेत हुनुपर्छ ।’, इन्द्र जात्राजस्ता पर्वहरूमा भएका कतिपय भड्कावपूर्ण गतिविधिप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले नेवारी संस्कृत

    • प्रकाशित मितिः कार्तिक ५, २०८१
    • 338 पटक पढिएको
  • सरकार गठन भएको सय दिन पुगेपछि विरोधका कार्यक्रम थाल्छौँ— प्रचण्ड

    काठमाडौं— नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रधानन्त्रीले नै यो सरकार भ्रष्टाचारीको संरक्षक हो भन्ने पुष्टि गरेको बताएका छन्। प्रेस सेन्टर जुम्लाले सोमबार जुम्लाको सिंजा कनकासुन्दरीमा गरेको पत्रकार भेटघाटलाई सम्बोधन गर्दै उनले आफूले सरकार गठन भएदेखि नै यो सरकार भ्रष्टाचारीलाई बचाउन बनेको हो भन्दै आएको र अहिले त्यो आरोप प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले पुष्टि गरेको दावी गरे।प्रचण्डले भने, ‘मैले उतिबेला नै भनेको थिएँ, यो सरकार भ्रष्टाचारीलाई बचाउन बनेको हो, भ्रष्टाचारलाई प्रोत्साहन गर्न बनेको हो, सरकार गठनको तीन महिना पुग्दैछ, तपाईंहरूले सबै देखिरहनुभएको छ।'‘मेरो ने

    • प्रकाशित मितिः कार्तिक ५, २०८१
    • 447 पटक पढिएको
  • संसद सचिवालयले भारतसँग माग्यो ३८ वटा कार

    काठमाडौं— संघीय संसद सचिवालयले भारत सरकारसँग ३८ वटा कार र ७५ वटा मोटरसाइकल मागेको छ । संसद सचिवालयले अर्थ मन्त्रालयमार्फत भारतीय सहयोगका लागि पहल गरेको हो ।भारतीय सहयोगमा सवारीसाधन प्राप्त हुने गरी पहल भएको र अर्थ मन्त्रालयमार्फत सहयोगस्वरुप सवारीसाधन प्राप्तीका लागि गृहकार्य अगाडि बढेको संसद सचिवालयले जनाएको छ ।संसद सचिवालयका अधिकारीहरू भारत सरकारबाट सहयोग प्राप्त हुने विश्वास रहेकाले गृहकार्य अगाडि बढेको बताउँछन् ।संसद सचिवालयका प्रवक्ता एकराम गिरी संसद सचिवाललयका पदाधिकारी र कर्मचारीका लागि आवश्यक सावारी साधनका लागि समन्वय भएको बताएकाछन् ।

    • प्रकाशित मितिः कार्तिक ५, २०८१
    • 437 पटक पढिएको
  • सुनसरीको वराहक्षेत्रमा कार दुर्घटना

    सुनसरी  ।   सुनसरीको वराहक्षेत्र नगरपालिका वडा  नं १ को झण्डी चौक अगाडि करम खोला छेउमा कार दुर्घटना भएको छ। बागमती प्रदेश ०१-०२७ च ६०६९ नम्बरको क्रेटा सेतो कार चिप्लिएर घर को ट्वाइलेटमा ठोक्किएर  उत्तानो परेको छ। कारमा सवार एकै परिवारका ४ जना घाइते मध्ये १ जनाको अवस्था चिन्ताजनक देखिएको  छ । घाइते ४ जनालाई उपचारको लागि वि पी कोइराला विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले बताएको  छ।

    • प्रकाशित मितिः कार्तिक ५, २०८१
    • 404 पटक पढिएको
  • प्रधानमन्त्री अ‍ोलीले बोलाए मन्त्रिपरिषद्को बैठक, दल विभाजनसम्बन्धी अध्यादेश आउनसक्ने

    काठमाण्डौ  ।  प्रधानमन्त्रीको सचिवालयका अनुसार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा साँझ ५ बजे  मन्त्रिपरिषद्को  बैठक बस्दै छ। बैठकका एजेन्डाबारे जानकारी गराइएको भने छैन।आजको बैठकमा राजनीतिक दलसम्बन्धी अध्यादेशबारे केही निर्णय हुनसक्ने बुझिएको छ। प्रधानमन्त्री ओलीले अध्यादेशबारे नेपाली कांग्रेस लगायतका दलसँग छलफल अघि बढाइसकेका छन्। प्रधानमन्त्री ओलीले अध्यादेश ल्याउनको लागि दशैंअघि नै जोड गरेका थिए।कांग्रेस सभापति शेरबहादुर देउवाले सुरुमा असहमति राखेपछि अध्यादेश ल्याईन केही ढिलाई भएको थियो । योबीचमा कांग्रेस सभापति देउवाकै मागबमोजिम सरकारले रास्वपाका स

    • प्रकाशित मितिः कार्तिक ५, २०८१
    • 407 पटक पढिएको
  • झापाको भद्रपुरमा म्याजिक भ्यान दुर्घटना

    भद्रपुर  ।  बिर्तामोडबाट बनियानी जाँदै गरेको म्याजिक भ्यान भद्रपुरको झिलिमिली पुलबाट करिब २०० मिटर दक्षिणतर्फ दुर्घटना भएको छ। दुर्घटनामा भ्यान सवार ७ जना घाइते घाईते भएका छन। आइतबार साँझ बिर्तामोडबाट बनियानीतर्फ जाँदै गरेको मे १ ज ३६५७ नम्बरको म्याजिक आफै अनियन्त्रित भई दुर्घटना भएको हो ।घाइते हुनेहरुमा कचनकवल –६ बस्ने वर्ष ३७ की कुन्ती दाहाल, भद्रपुर नगरपालिका –२ बस्ने वर्ष ३६ की बेबी मगर, सोही ठाउँ बस्ने वर्ष ३४ की भिमा गुरुङ, वर्ष १८ की सुनो लिम्बू, वर्ष २९ की समीक्षा तामाङ, वडा नं ३ बस्ने वर्ष ३० की एलिजा गुरुङ, वडा नं १ बस्ने वर्ष ४७ का गाडी धनी भीमकुमार लिम्बू रहेका छन् ।

    • प्रकाशित मितिः कार्तिक ५, २०८१
    • 411 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।  हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि केही प्रभाव रहेको छ । देशका कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र कर्णाली प्रदेशको थोरै स्थानहरू तथा गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक\दुई स्थानमा मेघ गर्जन\चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको भईरहेको छ ।आज दिउँसो लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली

    • प्रकाशित मितिः कार्तिक ५, २०८१
    • 320 पटक पढिएको
  • हवाई उड्डयन क्षेत्रको अध्ययन गर्न उच्चस्तरीय समिति

    काठमाडौं- सरकारले नागरिक उड्डयन क्षेत्रको समष्टिगत अवस्थाबारे अध्ययन गर्न उच्चस्तरीय समिति गठन गरेको छ ।शुक्रबारको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हाको अध्यक्षतामा उच्चस्तरीय अध्ययन तथा सुझाव समिति गठन गर्ने निणर्य गरेको सन्चार तथा सुचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुले जानकारी दिए । आइतबार मन्त्रीपरिषदको निणर्य सार्वजनिक गर्दै गुरुङले मन्त्री परिषद बैठकले समितिको कार्यसर्त समेत स्वीकृत गरेको जानकारी दिए । समिति सदस्यमा हवाई व्यवस्थापन विज्ञ राजेन्द्रबहादुर सिंह, हवाई सुरक्षा विज्ञ भेषराज सुवेदी र हवाई सेवा सञ्चालन तथा गुणस्तर व्यवस्थापन विज्ञ रिवाजप्

    • प्रकाशित मितिः कार्तिक ४, २०८१
    • 270 पटक पढिएको
  • अनुसन्धानमा सघाउन रास्वपा र सहकारी पीडितलाई कास्कीका प्रमुख जिल्ला अधिकारीको आग्रह

    काठमाडौं— कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले सहकारी पीडित र रास्वपाका नेता कार्यकर्ताहरुलाई अनुसन्धानमा सघाउन आग्रह गरेका छन् । रास्वपाका नेता–कार्यकर्ता र सहकारी पीडितहरु प्रदर्शनमा उत्रिने भएपछि प्रजिअ पाण्डेले सुरक्षा संवेदनशीलतालाई ध्यान दिन अपिल गरे ।लोकतान्त्रिक अभ्यास गर्न पाइए पनि आफूले गर्दा अरुलाई असर नपरोस् भन्नेतर्फ ख्याल गर्न अनुरोध गरेका छन् । उनले भनेका छन्, ‘विरोध र समर्थनमा गर्ने कार्यक्रमहरु शान्तिपूर्ण हुनुपर्छ, लोकतन्त्रको अभ्यास गर्न पाइयो तर आफूले गर्दा अरुलाई डिस्टर्ब हुने, शान्ति सुरक्षा भंग हुने खालको गतिविधि गर्नु भएन, उच्छृङ्खल गतिविधि गर्नु भएन ।’शान्ति

    • प्रकाशित मितिः कार्तिक ४, २०८१
    • 325 पटक पढिएको
  • आज रविलाई अदालतमा उपस्थित गराउदै, पोखरामा सुरक्षा कडा

    काठमाण्डौ  ।   सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित गराउनुअघि पोखरामा सुरक्षाकर्मीको तैनाथी बढाइएको छ ।आइतवार बिहान जिल्ला प्रहरी कार्यालय कास्कीको कार्यालयदेखि अदालतसम्मका क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको हो ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो–सीआईबीको टोलीले शुक्रबार पक्राउ गरी पोखरा पुर्‍याइए पनि शनिबार सार्वजनिक बिदा परेकाले आज(आइतबार) मात्र अदालत पेस गरिने भएको हो। उनीविरुद्ध सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि म्याद थप गर्न अदालतमा माग गर्ने तयारी प्रहरीको छ । रवि ल

    • प्रकाशित मितिः कार्तिक ४, २०८१
    • 436 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.