समाचार

    Showing 1,191-1,200 of 18,990 items.
  • १४ वर्षदेखि अलपत्र झापाको कन्काई पुलको ठेक्का तोडियो

    काठमाडौं— हुलाकी राजमार्गअन्तर्गत १४ वर्षदेखि अलपत्र पारिएको झापा गाउँपालिका—२ र गौरीगञ्ज गाउँपालिका—१ जोड्ने करिब ७२३ मिटर लामो कन्काई पुल निर्माणको ठेक्का तोडिएको छ । सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालय अन्तर्गत योजना कार्यालय इटहरीले बिहीबार पुल निर्माणका लागि पप्पु महादेव खिम्तीको संयुक्त उपक्रम (जेभी) सँग ठेक्का सम्झौता अन्त्य गरिएको सार्वजनिक सूचना जारी गरेको छ । पक्की पुल डिजाइन एण्ड विल्ड ढाँचामा निर्माणका लागि पप्पु महादेवखिम्ती उपक्रम (जेभी) सँग ३१ जेठ २०६८ मा ठेक्का सम्झौता भएको थियो । पुल निर्माण ३० जेठ २०७२ भित्र सम्पन्न गरी ठेक्का सम्झौता भएकोमा पाँचपल्ट म्याद

    • प्रकाशित मितिः मंसिर ११, २०८२
    • 314 पटक पढिएको
  • मानवरहित विमान संघ उडान टोलीद्वारा मन्त्री गुप्तासँग भेटवार्ता, ड्रोन खेलको औपचारिक नियमन आवश्यकतामा जोड

    काठमाडौं— मानवरहित विमान संघ नेपाल (उडान) को प्रतिनिधिमण्डलले बुधवार युवा तथा खेलकुद मन्त्रालयका माननीय मन्त्री बब्लु गुप्तासँग भेटवार्ता गर्दै नेपालमा भइरहेको अनियमित ड्रोन तथा अन्य पाइलटविहीन खेल–गतिविधिबारे विस्तृत छलफल गरेको छ ।भेटवार्ताका क्रममा उडान टोलीले देशका विभिन्न स्थानहरूमा ड्रोन रेसिङ तथा पानी र हावामा संचालन गरिने पाइलटविहीन उपकरणहरू बिना कुनै स्पष्ट मापदण्ड सञ्चालन हुँदै आएको उल्लेख गर्दै, यस्तो अवस्था सुरक्षादेखि खेलको मर्यादा तथा अनुशासनसम्म नकारात्मक प्रभाव पारिरहेकोप्रति मन्त्रीज्यूको ध्यानाकर्षण गराएको हो ।संघका प्रतिनिधिहरूले यस्ता गतिविधिको नियमन, अनुमति प्रक्रिया, निरीक

    • प्रकाशित मितिः मंसिर ११, २०८२
    • 311 पटक पढिएको
  • विवाह पञ्चमी महोत्सव सम्पन्न, श्रद्धालुहरु घर फर्किए

    जनकपुर— सप्ताहव्यापी रुपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सव सम्पन्न भएको छ । हिजो अन्तिम दिन जानकी मन्दिरको प्राङ्गनमा रामकलेवा विधि भएसँगै महोत्सव सम्पन्न भएको हो ।रामकलेवा विधिमा अयोध्याबाट आएका सम्पूर्ण बाराती, साधुसन्त र भक्तजनहरुलाई जानकी मन्दिरको प्राङ्गनमा बसाएर ५६ भोग खुवाईन्छ । सो पश्चात उनीहरुलाई सरसामान र दक्षिणा दिई विदाई गरिन्छ । रामकेलवा विधि भईरहँदा मिथिलानी नारीहरुले सम्पूर्ण बारातीहरुलाई मैथिली परम्परा अनुसार गालि गर्ने चलन रहेको छ ।रामकलेवा हेर्न हजारौं श्रद्धालुभक्तजनको घुँईचो लागेको थियो । रामकलेवा सम्पन्न भएपछि जानकी मन्दिरका छोटे महन्त राम रोशन दासले महोत्सव समाप्त भएको

    • प्रकाशित मितिः मंसिर ११, २०८२
    • 288 पटक पढिएको
  • मन्त्री कुलमान घिसिङले गरे निर्माणाधीन संसद भवनको आकस्मिक निरीक्षण

    काठमाडौं— ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र शहरी विकास मन्त्री कुलमान घिसिङले बुधबार साँझ सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद भवनको आकस्मिक निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा मन्त्री घिसिङले रातको समयमा त्यहाँ भइरहेको कामको जानकारी लिएका हुन् ।  आगामी फागुन २१ को चुनावपछि आउने नयाँ प्रतिनिधिसभाको पहिलो बैठक बस्ने स्थान नै नभएको अवस्थामा मन्त्री घिसिङले पटक पटक तीन सिफ्टमा काम गराउन शहरी विकास मन्त्रालयका अधिकारी र निर्माण व्यवसायीयलाई निर्देशन दिएका थिए । तर, बुधबार भएको आकस्मिक भ्रमणका क्रममा मन्त्री घिसिङले तीन सिफ्टमा काम गर्ने भनिएको तर फिल्डमा नदेखिए

    • प्रकाशित मितिः मंसिर ११, २०८२
    • 306 पटक पढिएको
  • नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

    काठमाण्डौ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स तथा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ ।त्रिभुवन विश्वविद्यालयको अन्तरराष्ट्रिय क्रिकेट रंगशालामा पहिलो खेल ११:४५ र दोस्रो खेल अपराह्न ४:०० बजे हुनेछ ।रोहितकुमार पौडेलको कप्तानीमा लुम्बिनी सुदूरपश्चिमलाई पराजित गर्ने लक्ष्यमा छ । तीन खेलमा एउटा मात्र जितेको लुम्बिनी अंक तालिकाको छैटौँ स्थानमा छ । दीपेन्द्रसिंह ऐरीको कप्तानीमा सुदूरपश्चिम लगातार चौथो जितका साथ अंक तालिकामा शीर्ष स्थानमा छ । यो टोलीले ६ अंक बटुलेको छअनिल शाह नेतृत्वको साविक विजेता जनकपुर र

    • प्रकाशित मितिः मंसिर ११, २०८२
    • 126 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।दिउँसो कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । राति कोशी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। 

    • प्रकाशित मितिः मंसिर ११, २०८२
    • 158 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४३ रुपैयाँ १४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६५ रुपैयाँ ६३ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८७ रुपैयाँ ४८ पैसा र बिक्रीदर १८८ रुपैयाँ २६ पैसा, स्विस फ्रयांक एकको खरिददर १७६ रुपैयाँ ६७ पैसा र बिक्रीदर १७७ रुपैयाँ ४२ पैसा कायम गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ४९ पैसा र बिक्रीदर ९२ रुपैयाँ ८८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ १७ पैसा र बिक्रीदर १०१ रु

    • प्रकाशित मितिः मंसिर ११, २०८२
    • 129 पटक पढिएको
  • आज २०८२ साल मंसिर ११ गते बिहिबारको राशिफल

    मेष - Aries(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)कार्यस्थलमा जिम्मेवारी बढ्नेछ। नेतृत्व क्षमताको परिचय दिन सकिने समय छ। अधिकार प्राप्तिको संभावना बलियो छ तर अति उत्साहमा निर्णय नगर्नु उपयुक्त हुन्छ।वृष - Taurus(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)विदेश सम्बन्धी कार्य, उच्च अध्ययन वा यात्रामा लाभदायी परिस्थिति बन्नेछ। ज्ञान–अनुभव बढ्नेछ र धार्मिक/दार्शनिक कार्यमा रुचि बढ्न सक्छ।मिथुन - Gemini(का, कि, कु, घ, ङ, छ, के, को, ह)साझेदारी र लगानीमा सचेत रहनु आवश्यक छ। अरूको भर पर्नुभन्दा आफ्नै निर्णयमा अडिनु राम्रो हुन्छ। धनसम्बन्धी विषयमा होशियार रहनु लाभदायी हुनेछ।कर्कट - Cancer(हि, हु, हे, हो, डा, डि, डु,

    • प्रकाशित मितिः मंसिर ११, २०८२
    • 231 पटक पढिएको
  • हङकङमा भीषण आगलागी, १३ जनाको मृत्यु

    एजेन्शी  ।  हङकङको ताइ पो आवासीय क्षेत्रमा बुधबार दिउँसो भएको भीषण आगलागीमा मृत्यु हुनेको संख्या १३ पुगेको छ। मृत्यु हुनेमध्ये एक जना अग्नि नियन्त्रक समेत रहेको चिनियाँ समाचार संस्था साउथ चाइना मर्निङ पोस्ट ले पुष्टि गरेको छ। आगलागीमा १५ जना गम्भीर घाइते भएका छन्।ताइ पो जिल्लास्थित एक आवासीय अपार्टमेन्ट कम्प्लेक्समा स्थानीय समय अनुसार दिउँसो २ बजे सुरु भएको आगलागी अझै पूर्ण नियन्त्रणमा आउन सकेको छैन।भवनको मर्मतका क्रममा लगाइएको बाँसको स्काफफोल्डिङमा लागेको आगो छिमेकी ब्लकहरूमा समेत फैलिँदा क्षति झन् ठूलो बनिएको अधिकारीहरूले जनाएका छन्।ताइ पोस्थित फुक कोर्ट नामक आवासीय क्षेत्रमा रहेका

    • प्रकाशित मितिः मंसिर १०, २०८२
    • 239 पटक पढिएको
  • काउन्सिलले गर्‍यो ४८ वटा सामाजिक सञ्जाल कारबाहीमा (सूचीसहित)

    काठमाण्डौ । प्रेस काउन्सिल नेपालले आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने ४८ वटा सामाजिक सञ्जाल खातालाई कारबाही गरेको छ । फेसबुक तथा युट्युबका ती खाताहरूले अश्लील, उत्तेजक सामग्रीहरू प्रेषित गरिहरेको काउन्सिलको विशेष अनुगमनबाट पत्ता लागेपछि कारवाही गरिएको हो ।गलत, अफवाहपूर्ण, गालीगलौजयुक्त, राष्ट्रियता र स्वाधीनताविरुद्ध सामाजिक सद्भाव खलल पार्ने, हिंसालाई बढवा दिने, उत्तेजक किसिमबाट अतिरञ्जित शीर्षक एवं थम्बनेल बनाई जनमानसमा भ्रम र त्रास फैलाउनु प्रचलित कानुन एवं पत्रकार आचारसंहिताविपरीत कार्य भएको काउन्सिलले जनाएको छ ।अनुगमनको क्रममा मिडियाअन्तर्गत आबद्ध र मिडियाकै झल्को दिने गरी स

    • प्रकाशित मितिः मंसिर १०, २०८२
    • 335 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा