काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ ।

निगमले पुस १ गते बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य लिटरमा २ रुपैयाँले बढाएको छ । डिजेल र मट्टीतेलको मूल्य भने घटाइएको छ ।

डिजेल र मट्टीतेलको मूल्य लिटरमा ४ रुपैयाँले घटाइएको हो।

598114844_1633619427801852_729284700774086839_n-1765810512.jpg