झापा / सरकारले बिहीबार सार्वजनिक बिदा दिने तयारी गरेको छ ।
यसको लागि गृह मन्त्रालयले मन्त्रिपरिषधमा प्रस्ताव पठाइसकेको छ । मन्त्रिपरिषद्ले यसको निर्णय गर्नेछ ।
बिहीबार गुरुङ समुदायले मुख्य गरी मनाउने तमु ल्होसार परेको छ । यही अवसरमा सरकारले बिदा दिन लागेको हो ।