काठमाण्डौ । सशस्त्र प्रहरी बल नेपालले २३ जना डीएसपी र १०३ जना इन्स्पेक्टरहरुको सरुवा गरेको छ ।
सशस्त्र प्रहरी महानिरीक्षकको सोमबारको निर्णयले उनीहरुको सरुवा गरिएको हो । सरुवा गरिएको कार्यालयबाट नियमानुसार तलब, भत्ता तथा राशन पाउने गरी उनीहरुलाई सरुवा गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।





यी १०३ इन्स्पेक्टरहरुको सरुवा :














































